सुत्केरीको पोषणका लागि ‘फर्सीको खीर’
२५ मंसिर काठमाडौ । आमा र बच्चाको पोषणका लागि कञ्चनपुरका महिलालाई फर्सीको खीर खुवाइएको छ ।कञ्चनपुरको महाकालीपारि दोधारा(चाँदनी ग्रामीण क्षेत्रका हजार दिनभित्रका आमा र बच्चालाई पोषणका लागि फर्सीको खीर खुवाइएको हो।
सुआहारा कञ्चनपुरले दुई वर्षमुनिका बच्चा र सुत्केरी आमाको स्वास्थ्य सुधारका लागि भन्दै घरमै भएको फर्सीको परिकार पकाएर खुवाएको सुआहारा मंगलबार कञ्चनपुरका पोषण अधिकृत वीर बोहराले बताए ।उनका ...












