भूँडी बढेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

भूँडी बढेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्
भुँडी बढेर बाहिर निस्कन थालेपछि शारीरिक सुन्दरताको पतन सुरु हुन्छ। यसले जन्माउने भित्री समस्या त कति छन् कति, हिसाबै छैन। यो पंक्तिकारलाई धेरैले भन्छन्९ योग शिक्षकज्यू१ अरु त त्यस्तै हो, यो भुँडीचाहिँ घटाइ दिनुपर्यो । हतोत्साही हुन नदिन उनीहरूलाई शिष्टतापूर्ण सुझाव त दिनैपर्ने हुन्छ। तर, ३०९४० वर्षमा बढेको भुँडी ३०९४० मिनटमै ठिक पार्ने जादुको छडी कहाँ हुन्छ र। हामी खानपानमा यति लापरबाही गर्छौ,...

यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी

यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी
एकातिर विश्वमा जनसंख्या नियन्त्रणको लागि काम भैरहेको छ भने अर्कोतर्फ केही देशहरु भने कसरी जनसंख्या बढाउने भन्ने विषयमा लागिरहेका छन् ।डेनमार्कमा पनि सरकारले नै देशको जनसंख्या बढाउने विभिन्न उपाय अपनाउँदैछ र मानिसहरुलाई सन्तान पैदा गर्न प्रोत्साहन गरिरहेको छ ।समाचार अनुसार देशको घट्दो जनसंख्याबाट चिन्तित बनेको सरकारले मानिसहरुलाई सन्तान प्राप्तिको ध्येयले यौन सम्पर्क गर्न उत्प्रेरित गर्दैछ । सर...

महोत्तरी जिल्ला अस्पतालमा तालबन्दी

महोत्तरी जिल्ला अस्पतालमा तालबन्दी
गौशाला, २८ कात्तिक / उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वरका स्थानीयवासीले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा तालाबन्दी गरेका छन् । शुक्रबार साँझ गरिएको सो तालाबन्दीका कारण अस्पतालका अन्तरंग र बहिरंग सेवा लिने बिरामीहरु समस्यामा परेका छन् ।आफ्नो पाँच दिनको भतिजोको जिउबाट परीक्षणका लागि रगत निकाल्न नसकेको र उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वर–६ बस्ने मनोजकुमार नायकले अस्पतालको प्रयोगशालामा तालाबन...

संबन्ध प्रगाढ बनाउन फोरप्ले

संबन्ध प्रगाढ बनाउन फोरप्ले
सेक्सका दौरान फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ । फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ  र संबन्धमा पनि प्रगाढता आउछ । सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी संबन्ध भावनात्मक हुन्छ । सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ । यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ । हतारमा शरीरको आवश्यकता पूरा गर्ने हिसाबले केही मिनेटमै स्खलित भ...

यी हुन् सन्तान प्राप्तिका उचित ६ सम्भोग आशन ?

यी हुन् सन्तान प्राप्तिका उचित ६ सम्भोग आशन ?
धेरै दम्पतीहरुलाई सन्तान कसरी राम्रो जन्माउने रु कसरी सही गर्भधारण गर्नेलगायतका विषयमा विविध जिज्ञाशाहरु रहने गरेका छन् । गर्भधारणा नहुने समस्याले पनि धेरै दम्पतीहरुलाई पिरोलेको देखिन्छ । सेक्सोलोजिष्टहरुले गर्भधारणका लागि उचित सेक्स आशनका बारेमा पनि विभिन्न धारणाहरु सार्वजनिक गरेका छन् । उनीहरुकाअनुसार गर्भधारणाका लागि महिला तल र पुरुषमाथि रहेर सम्भोग गर्ने क्रिया उचित हुन्छ । उनीहरुको मत ...

रक्सि लाग्यो ? यसरी हटाउनुस् ह्याङओभर !

रक्सि लाग्यो ? यसरी हटाउनुस् ह्याङओभर !
पिउन थालेपछि  थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ ।  अण्डा अण्डामा एमिनो एसिड हुन्छ जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भ...

पेट्रोलको लाइन बस्दा ख्याल गर्नुपर्ने कुराहरु

पेट्रोलको लाइन बस्दा ख्याल गर्नुपर्ने कुराहरु
कात्तिक १९, काठमाण्डौ । नेपाल आयल निगमले आजदेखि सनिबारसम्म तीन दिनसम्म निजि मोटरसाइकल तथा गाडीलाई तेल दिंदैछ । पाँच लिटर पेट्रोल पाउन चार दिनसम्म लाइन बस्नुपर्ने बाध्यता अहिले छ । चिसो मौसममा यसरी लामो लाइन बस्दा केके कुरामा ध्यान दिनुपर्छ ? चिकित्सक रवीन्द्र समिरले आफ्नो फेसबुकमार्फत् केही महत्वपूर्ण सुझाव दिएका छन्  १. अति जरुरि तथा उपाय नभएका बाहेक लाइनमा नबसौं ! सबैले तेल पाउने स्थिति छ...

बारम्बार टाउको दुख्छ ? यी हुन सक्छन् कारण

बारम्बार टाउको दुख्छ ? यी हुन सक्छन् कारण
  शरिर कहिलेकाहीँ अस्वस्थ हुनु स्व्भाविक हो । तर, निरन्तर शारीरिक रुपमा कम्जोरी वा अस्वथ भएमा चिकित्सकको परामर्श लिनुपर्छ । तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन सक्छन् । असमान्य उच्चरक्त चाप उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही सम...

स्याउको बोक्रा खानाले मोटोपना घट्छ

स्याउको बोक्रा खानाले मोटोपना घट्छ
एन एप्पल अ डे, किप्स डक्टर अवे अर्थात् दिनको एउटा स्याउ खाँदा डाक्टरको जानु पर्दैन भन्ने उखान छ । अब स्याउको गुदी मात्र होइन, बोक्राले पनि मानिसलाई निरोगी बन्न धेरै सहयोग पूराउने तथ्य पत्ता लागेको छ । शोधकर्ताहरुका अनुसार स्याउको बोक्राको नियमित सेवनलेे मोटोपना रोक्न धेरै सहयोग गर्दछ । स्याउको बोक्रामा हुने अर्सोलिक एसिडले जिउको क्यालोरी दहनलाई तिब्र बनाउने देखिएको छ जसका कारण बोसोको संच...

भिटामिन ‘ए’ खुवाउन सुरु, पहिलो दिन ३५ हजारलाई खुवाइयो

१७ कात्तिक, काठमाडौं । भिटामिन ‘ए’ खुवाउने कार्यक्रमअन्तर्गत सोमबार पहिलो दिन काठमाडौँ महानगरपालिकाका ३५ वटा वडाका झन्डै ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाएका छन् । छ महिनादेखि पाँच वर्षसम्मको बालबालिकालाई जुकाको औषधि, भिटामिन ‘ए’ बालभिटा खुवाउने र कुपोषण छ छैन भनी जाँचका लागि महानगरपालिका अन्तर्गतको ३५ वटा वडाको एक लाख २० हजार बालबालिकाका लागि कार्यक्रम सुरु गरेको काठमाडौँ महानगरपालिका जनस्...
trusted online casino malaysia