एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता
काठमाडौं , १७ कात्तिक । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन आमहड्तालका कारण ईन्धनको अभावमा एम्वुलेन्स संचालनमा समेत समस्या भएपछि सप्तरीका ग्रामीण क्षेत्रमा गोरुगाडा (वयलगाडा), टायरगाडा, ठेलागाडा र रिक्सा प्रयोग गर्न र विरामी वोक्न थालिएको छ । मोर्चाको लगातारको वन्दका कारण यातायात ठप्प हुनुका साथै ईन्धनको अभावमा एम्वुलेन्सहरु ग्यारेजमा र अस्पताल परिसरमै थन्क्याएर राखिएकाप...








