कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून
दोधारा चाँदनी । कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीवारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए। भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान स...

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया : न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया : न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव
इटहरी ।  कोशी अस्पताल विराटनगरमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकालिएको छ ।  मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले  राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्डी ढेड घण्टा शल्यक्रिया गर...

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या
इटहरी ।कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको पाइएको छ ।झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको जानकारी दिए ।त्यस्तै १३ प्रति...

गाउँमै स्वास्थ्य जाँच र नि:शुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुशी

गाउँमै स्वास्थ्य जाँच र नि:शुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुशी
राँझा । गाउँमै स्वास्थ्य जाँच र नि:शुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुशी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं. वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुशी भएका स्थानीय अगुवा अजीज बेहनाले बताए। व...

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थका...

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, साेमबार एकै दिन ६९ जनामा सङ्क्रमण

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, साेमबार एकै दिन ६९ जनामा सङ्क्रमण
काठमाडाैं ।  नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा ...

आर्थिक अभावले भाेजपुर जिल्ला अस्पतालकाे आइसियु सञ्चालनमा समस्या

आर्थिक अभावले भाेजपुर जिल्ला अस्पतालकाे आइसियु सञ्चालनमा समस्या
भाेजपुर । दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ । अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सञ्चालनमा आउन न...

सुतिरहेको अवस्थामा ‘हार्ट अट्याक’ हुन सक्छ

सुतिरहेको अवस्थामा ‘हार्ट अट्याक’ हुन सक्छ
बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ । केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ । सामान्य व्यक्तिभन्दा उमेर बढी भएका र मधुमेहका बिर...

खाेटाङ जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता : छानबिन समिति गठन

खाेटाङ जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता : छानबिन समिति गठन
खोटाङ । प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ ।गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित रू १० लाख बजेट कार्यक्रम नै नगरी सकिएको खुलासा भएको हो । निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि प्राप्त रकममध्ये रू आठ लाख एक हजार दुई सय एकको गर्भवती जाँचका क्रममा प्रयोग हुने ल्याबको रि–एजेन्ट, युएसई गर्ने पेपर र जेल्ली खर...

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै
काठमाडाैं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मा...
trusted online casino malaysia