मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त
वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज...

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप
नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी ...

सरकार लक डाउनको पक्षमा नरहेको स्वास्थ्य मन्त्रीको स्पष्टोक्ती

सरकार लक डाउनको पक्षमा नरहेको स्वास्थ्य मन्त्रीको स्पष्टोक्ती
इनरुवा‌।स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार लक डाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन । मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटा बन्द गर्ने पक्षमा आफुहरु नरहेको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरी पुग्नु भएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको समेत बताए । सो क्रममा उनले प्रयाप्त स्रोत साधनको उपलब्धता...

बनैनियाँ नाकामा हेल्थ डेस्क स्थापना

बनैनियाँ नाकामा हेल्थ डेस्क स्थापना
राजविराज। विश्वमा कोरोना माहामारीको तेश्रो लहर फैलिँदै गईरहेको बेला राजगढ गाउँपालिकाले कोभिड-१९ न्युनीकरण गर्नको लागि आईतबार एक कार्यक्रमका बीच बनैनियाँ नाकामा हेल्थ डेस्कको स्थापना गरेको छ ।भारतमा बसिरहेको नेपालीहरु आउने क्रममा उनीहरुको स्वास्थ्य जाँच र शंकास्पद व्यक्तिलाई एन्टीजेन चेक जाँच गरी पहिलो चरणमा १० दिन होम आईसोलेशनमा बस्ने दोश्रो चरणमा अस्पताल भर्ना र तेश्रो चरणामा उच्च निकायमा जानकारी...

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने विश्वास परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ् द अर्थ फण्डेशनको आयोजनामा एक दिने विश्वास परियोजना अभिमुखिकरण पालिकाको सभा हलमा सम्पन्न भएको हो। गरिबी र पछाडि परेका समुदायमा विभिन्न रोगहरु जस्तै हातीपाइला, डेङ्गु, कला ज्वरो, कोभिड, मौसमी रोगको प्रकोपबाट आएको समस्यालाई पहिचान गर्ने गरि र निवाकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेक...

एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत

एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक साधारण सभाले सबै पदाधिकारी चयनको प्रकृया सर्वसम्मत टुङ्ग्याएको हो । साधारण सभाले इकाई कार्य समिति इनरुवाको अध्यक्षमा राजेश कुर्मीलाई दोहोर्याएको छ । कुर्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा इनरदेव मेहता, कोषाध्यक्षमा सन्तोष मेहता र सचिवमा बिजेन्द्र कुमार मण्डल रहेका छन ।त्य...

सुधार समितिको आन्दोलन चौथो दिनमा

सुधार समितिको आन्दोलन चौथो दिनमा
इनरुवा अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले धर्ना कार्यक्रमलाई चौथो दिन समेत निरन्तरता दिएको छ ।संघर्ष समितिले आज चौथो दिन समेत धर्नालाई निरन्तरता दिएको छ । समितिले पूर्व तालिका अनुरुप इनार चोकमा दैनिक मध्यान्हबाट धर्ना दिदै आएको छ ।संघर्ष समितिले आफुहरुको धर्ना कार्यक्रममा स्थानीयको साथ र ऐक्यवद्धताको क्रम क्रमशः बढ्दो क्रममा रहेको जनाएको छ ।धर्नाकारीले कार्यक्रम मार्फत अस्...

अस्पताल सुधारमा लाग्न जिसस प्रमुखको निर्देशन

अस्पताल सुधारमा लाग्न जिसस प्रमुखको निर्देशन
इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका सुनसरीका जिसस प्रमुख गोपाल राजभण्डारीले सुधारका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ । कार्यालयमा डाकिएको व्यवस्थापन समितिको बैठकमा राजभण्डारीले अस्पताल भित्रको बेथिति अन्त्य गर्दै कानून संगत अघि बढ्न कर्मचारीलाई निर्देशन दिनु भएको हो । अस्पताल सुधारका विषयमा चालिएका प्रयासहरु सार्वजनिक गर्दै समस्याका सवालमा के कति कारण हो । अविलम्...

भोक्राहा नरसिंहमा स्वास्थ शिविर सम्पन्न

भोक्राहा नरसिंहमा स्वास्थ शिविर सम्पन्न
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ मा संविधान दिवसको अवसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाको सहयोग र भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ चौकिको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो। संविधान दिवसको अवसर पारेर सञ्चालन गरिएको स्वास्थ शिविरमा १ सय पुरुष र ५१ जना माहिला गरि जम्मा १५१ जना लाई सुगर र प्रेसर...

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

नेपालमा कोरोना खोपको ट्रायल धमाधम
विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ । यसअघि बीपी कोइर...
trusted online casino malaysia