सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ
इनरुवा । इनरुवाका ४१ जनाको पिसिआर रिर्पोट आज नेगेटिभ आएको छ। शनिबार सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइए थियो। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार विराटनगरको कोशी अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४१ जनाको रिर्पाेट नेगेटिभ आएको हो ।
कोरोना पोजेटिभ पाइएका इनरुवा ३ महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाक...











