नेपालका ७७ वटै जिल्लामा फैलियो कोरोना, संक्रमित थप एक जनाको मृत्यु

नेपालका ७७ वटै जिल्लामा फैलियो कोरोना, संक्रमित थप एक जनाको मृत्यु
कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । शनिबा...

पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने

पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने
काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ । खोप शाखा प्रमुख डा. गौतमले भने, ‘यो खोप बच...

कोरोना संक्रमणबाट थप दुईको मृत्यु, संक्रमितको संख्या १११६२

कोरोना संक्रमणबाट थप दुईको मृत्यु, संक्रमितको संख्या १११६२
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुग्यो। पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्य...

इनरुवामा औषधी व्यवसायी संघको स्थापना दिवस

इनरुवामा औषधी व्यवसायी संघको स्थापना दिवस
नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको मनाईएको छ। इनरुवामा दिप प्रज्वलन गरि संघको स्थापना दिवस मनाईएको हो। नेपाल औषधी व्यवसायी संघ सुनसरीले इटहरी, धरान, इनरुवा लगायतका सहरहरुमा ४७ औं स्थापना दिवस मनाईएको हो। साझ इनरुवा स्थित गोल चौकमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाईएको हो। इनरुवाका दर्जन भन्दा बढी औषधी व्यावसायीले साझ आफ्ना व्यापरीक प्रतिष्ठानमा र लगतै गोल चौकमा समेत दिप प्रज्वलन गरे...

क्वारेन्टाईन ब्यवस्थापन र स्थानीय सरकारको उत्तरदायित्व

क्वारेन्टाईन ब्यवस्थापन  र  स्थानीय सरकारको उत्तरदायित्व
इनरुवा । जब मानिसलाई साह्रै ठूलो संकट आईपर्छ तब उसले कसै न कसैको सहारा खेज्दछ । यस्तै संकट निम्यतएको कोरोना कहरलाई नियन्त्रण गर्न इनरुवाबासीको सहारा बन्यो इनरुवा नगरपालिका अर्थात इनरुवा स्थानीय सरकार र तत्काल नयाँ बसपार्कमा क्वारेन्टाईन स्थापना गरियो ।आहतमा राहत स्थानीय सरकारको हात भन्ने मान्यतालाई तत्काल नागरिक सरोकारको बिषयलाई सम्वोधन गरेको इनरुवा नगरपालिकाले त्यसपछि क्रमस क्वारेन्टाईन बिस्तार ग...

रसुवा बाहेक नेपालको बाँकी ७६ जिल्लामा कोरोना संक्रमित

रसुवा बाहेक नेपालको बाँकी ७६ जिल्लामा कोरोना संक्रमित
नेपालमा अहिले बाग्मती प्रदेशको रसुवा भन्दा बाहेक बाँकी ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।...

कोरोना संक्रमितकाे संख्या ९ हजार २६ पुग्यो

कोरोना संक्रमितकाे संख्या ९ हजार २६ पुग्यो
नेपालमा कोरोना संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको छ। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ। कोरोना संक्रमित १९४ जना निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टाम...

कोरोनाको संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टी

कोरोनाको संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टी
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप दुई जनाको मृत्यु भएसँगै संख्या २२ पुगेको हो । मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ कैलालीका ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनगढीका नवजीवन अस्पतालबाट जेठ ३१ गते संक्रमण पुष्टि भएपछि उनलाई स...

थप ६७१ जनामा कोरोना संक्रमणको पुष्टी

थप ६७१ जनामा कोरोना संक्रमणको पुष्टी
नेपालमा बिहिबार दिउसो सम्म थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६७१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा थप...

कोरोना भाइरसको संक्रमणबाट ४६ वर्षिया महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ४६ वर्षिया महिलाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेष्ठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनक...
trusted online casino malaysia