पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन

पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चाल...

क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण

क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण
इनरुवा। विश्व क्यान्सर दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह २ स्थित रहेको स्वास्थ चौकिमा सचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न भएको हो। ग्रामीण महिलाहरुको क्यान्सर सम्बन्धि परिक्षण तथा सचेतना कार्यक्रम स्वास्थ चौकीको प्राङ्गणमा सम्पन्न भएको हो। विश्व क्यान्सर दिवसको अवसरमा भोक्राहा स्वास्थ चौकिमा ग्रामीण महिलाहरुको पाठेघर मुखको भि आइ ए जाच तथा आङ्ग खसेका महिलाहरुको रिङ्ग पेसरी सहित जम्मा ५७ जन...

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ
संखुवासभा । संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया बिना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईला...

बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न हर्कले लेखे पत्र

बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न हर्कले लेखे पत्र
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्...

के कपाल फुलेर हैरान हुनु भयो ? यसरी गर्नुस् घरमै प्राकृतिक उपचार

के कपाल फुलेर हैरान हुनु भयो ? यसरी गर्नुस् घरमै प्राकृतिक उपचार
उमेरमा नै कपाल सेतो हुनु आजको समयमा यस्तो समस्या बनेको छ कि धेरै मानिसहरु यससँग लडिरहेका छन् । अझै सानै उमेरमा मानिसको कपाल सेतो हुने गर्छ र यो समस्या साना बालबालिकामा पनि देखिने गरेको छ । कहिलेकाहीँ रासायनिक उत्पादनहरू र शरीरमा केही पोषक तत्वहरूको कमीको कारणले कपालको समय अगावै सेतो हुन सक्छ । यो समस्याबाट बच्न कपालको हेरचाह गर्ने धेरै प्रकारका उत्पादनहरू बजारमा उपलब्ध भएता पनि त्यसको नतिजा कस्...

पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा

पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा
पाँचथर । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् । कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्...

बेसारमा हुने मिसावट कति घातक ?

बेसारमा हुने मिसावट कति घातक ?
बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिभाइरस, एन्टिफंगल, इम्युनोमोडुलेसन जस्ता गुण हुन्छ । भान्सामा पाक्ने परिकारको कुरा गर्ने हो भने बेसार नहाले परिकार कमै पाक्छन् । बेसारले परिकारलाई सुनौलो बनाएर आ...

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला
धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएक...

रोगका घर हुन् यी बानी

रोगका घर हुन् यी बानी
काठमाडौँ । मानिसहरू लामो समय बाँच्न चाहन्छन् । तर आफ्नो नराम्रो बानीलाई चाहिँ कसैले पनि छाड्न चाहँदैनन् । हाम्रा कयौँ खराब बानी हुन्छन् । आफ्नो बानी खतरनाक हो भन्ने जान्दा जान्दै पनि त्यस्ता बानी छाड्ने प्रयास भने कमैले मात्र गर्छन् । फलतः मान्छे बुढ्यौली लाग्नु अघि नै बुढो देखिन थाल्छ । कयौँले त भयङ्कर रोगको चपेटामा आएर कम उमेरमै ज्यान गुमाउँछन् । आज हामी रोगको घरको रूपमा रहेका यस्तै केही आनीबानी...

जन्मदै दृष्टि गुमाएका दुइ बच्चाले जब संसार देखे….

जन्मदै दृष्टि गुमाएका दुइ बच्चाले जब संसार देखे….
काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुशीको कुनै सीमा छैन । जन्म दिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुशी हुँदै भनिन्, ‘भगवानले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।’ अहिले उहाँको आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रक...
trusted online casino malaysia