डेंगु रोक्न सुरक्षाकर्मी !

डेंगु रोक्न सुरक्षाकर्मी !
काठमाडौं / डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा चितवनमा...

डन्डिफोर हटाउने सरल घरेलु विधि

डन्डिफोर हटाउने सरल घरेलु विधि
- डन्डिफोरले छालाको सुन्दरतामा कमी ल्याउँछ । त्यसैले डन्डिफोर निको पार्न विभिन्न प्रकारका औषधि प्रयोग गरिन्छ । कतिपयलाई निको हुन्छ, कतिपयलाई जतिसुकै प्रयास गरे पनि हुन्न । तर, औषधिले निको भएन भन्दैमा निराश हुनुपर्ने कारण छैन, घरेलु विधिबाट पनि यसको समाधान खोज्न सकिन्छ । - जहाँ पनि पाउन सकिन्छ मह । यसले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, यसबारे धेरैलाई उति धेरै थाहा नह...

डेङ्गुको उच्च जोखिममा काठमाडौँ

डेङ्गुको उच्च जोखिममा काठमाडौँ
काठमाडौँ / विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा ड...

सोझै चीनबाट कच्चा पदार्थ ल्याए औषधि उत्पादन सस्तो हुने

सोझै चीनबाट कच्चा पदार्थ ल्याए औषधि उत्पादन सस्तो हुने
काठमान्डाैं / नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने९मुटु, मधुमेहलगायत० रोगका औषधि बढी खपत हुन्छ । ‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक...

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा अवस्थित इनरुवा अस्पताल सर्वसाधारण बिच दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ। विभिन्न कारणले बिबादमा मुछिदै आएको अस्पताल आमसर्वसाधारणको हेराईमा छवि धुमिलिंदै गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारकालागि पुग्ने विरामीको संख्या समेत घट्दो छ । विपन्न समूदाय बाहेक अस्पतालमा भर्ना भएर उपचार गराएको निकै कम भेटिन्छ । विपन्न समुदायका बिरामि समेतले हाल आ...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार ४८ लाख धरौटीमा छुटे

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार ४८ लाख धरौटीमा छुटे
सुनसरी । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुप...

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा
काठमान्डाैं / के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानस...

भ्रष्टाचारी ठहर गरिएका तत्कालीन उपकुलपतिको प्रभावमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

भ्रष्टाचारी ठहर गरिएका तत्कालीन उपकुलपतिको प्रभावमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास(विपि दास) उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौं ले २०७६ असाढ ३० मा आरोप-पत्र दायर गरेको छ। नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भएको आरोप-पत्रमा उल्लेख गरिएको छ। तत्कालिन उपकुलपति लगायत आठ जना उपर अखतियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। ...

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण
काठमान्डाैं / भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१० दिनअघि० मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो । कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचार...

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु
इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको छ । इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत संख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक ...
trusted online casino malaysia