कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना

कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना
इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । धरान र इनरुवामा डेंगुका बिरामी भेटिएपछि कोशी गाउँपालीकाको सहयोगमा समाजिक जीवन केन्द्र नेपालले २ दिने सचेतीकरण गोष्ठी तथा कार्यक्रम आयोजना गरेको हो । सदरमुकाम इनरुवा सहित क्षेत्रमा डेंगुका बिरामी भेटिएपछि कोशीको विभिन्न वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको आयोजकले जनाएको छ । रोगको बारेमा कोशी क्ष...

हाजीहरुलाई प्रशिक्षण तथा औषधी वितरण

हाजीहरुलाई प्रशिक्षण तथा औषधी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा यसवर्ष हज गर्न जानेहरूलाई प्रशिक्षण तथा औषधी वितरण गरिएको छ । हज गर्नहरुलाई जामिअत शबाविल ईस्लाम नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा हाजीहरुलाई मौलाना सबिर अहमद नदवी, मौलाना अबुल वकार,मौलाना अख्तर हुसेन, मौलाना ऐयुब नदवी र डाक्टर खालिद हुसेनले प्रशिक्षण दिएका थिए । जामिअत शबाविल ईस्लाम नेपालका मौलाना सबिर अहमद नदवी अनुसार १२६ जना हाजी र मुस्लिम अगुवा गरी ...

इनरुवाका वडा–वडामा डेंगु सचेतना

इनरुवाका वडा–वडामा डेंगु सचेतना
डेंगुका बिरामी भेटिएपछि सुनसरी सदरमुकाम इनरुवाका सबैजसो वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको छ । इनरुवाको १, ३, ६, ९ र १० नम्वर वडामा डेंगुका बिरामी फेला परेका छन् । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशंका गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन् । स्थानीयहरुले ज्वरो पश्चात उपचारकालागि बिरामीलाई धरान र बिराटनगर पुर्याइएकाले संक...

धरानमा डेँगुको महामारी, इनरुवा नगरपालिकाद्धारा औषधी छर्ने अभियान सूरु

धरानमा डेँगुको महामारी, इनरुवा नगरपालिकाद्धारा औषधी छर्ने अभियान सूरु
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको महामारी फैलिएपछी सुदरमुकाम इनरुवामा समेत डेँगु रोगको त्रास बढेको छ । धरानमा हाल सम्म २ सय ८१ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । संक्रमण फैलिएको वडा नम्बर ८ र १५ लाई धरान उपमहानगरपालिकाले स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । धरानमा डेंगु रोगको संक्रमण महामारीको रुपमा देखिएको पछी इनरुवाबासी समेत त्रासमा परेका छन् । डेँगु रोगको संक्रमण फै...

धरानमा “डेंगु जनचेतना अभियान”

धरानमा “डेंगु जनचेतना अभियान”
धरान। सुनसरी टेक्निकल कलेज धरानले धरानमा “डेंगु जनचेतना अभियान” कार्यक्रम गरेको छ । सुनसरी टेक्निकल कलेजका विद्यार्थीहरुले धरानको भानुचोकसम्म र्याली समेत निकालेका थिए । उक्त र्यालीमा विद्यार्थीहरुले “घर वरिपरि सफा राखौ, रोकौँ डेंगु महामारी” जस्ता लेखिएका प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका थिए । धरानमा डेंगुको प्रकोप बढेपछि यसलाई नियन्त्रण गर्न उक्त कलेजका शिक्षकहरुले विद्यार्थीहरुलाई डेंगुको ...

बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने

बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने
इनरुवा। बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने भएको छ। बर्जु गाउँपालिका भित्र रहेका सरकारी तथा निजि विधालयहरुमा जेठ महिनाको पहिलो सप्ताहा जेठ १ गते देखि ७ गते सम्म पोषण सप्ताहा मनाउने भएको छ। विधार्थीहरुलाई जुकाको औषधी वितरण सहित पोषण सम्बन्धि विभिन्न क्रियाकलाप संचालनगरी पोषण सप्ताहा मनाउने गाउँपालिकाका सुचना अधिकारी दिपेन्द्र शर्माले जानकारी दिएका हुन।

वि.पि. धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस

वि.पि. धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस
वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानले सधै झै यो वर्ष पनि १२ मैइ का दिन १९९ औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ। नेपाल नर्सिङ संघ वि.पि.को.स्वा.वि.प्र को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश न. १ का प्रदेशसभा सभामुख प्रदीप भण्डारीको उपस्थिति थियो भने, अन्य अतिथि मा वि.पि.को.स्वा.वि.प्र का उपकुलपति प्रा. डा. राजकुमार रौनियार, वि.पि.को.स्वा.वि.प...

नर्सिङ दिवसमा अनाथ बालबालिकाको स्वास्थ्य जाँच तथा सामाग्री वितरण

नर्सिङ दिवसमा अनाथ बालबालिकाको स्वास्थ्य जाँच तथा सामाग्री वितरण
इनरुवा। १९९औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस को अवसरमा, धरान स्थित वि.पि कोइराला स्वास्थ विज्ञान प्रठिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघले धरान ३ मा अवस्थित सरस्वती बाल आश्रममा निशुल्क स्वास्थ शिविरको कार्यक्रम आयोजना गरेको छ। उक्त शिविरमा बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंघका साथै नेपाल नर्सिङ संघ वि.पि.को.स्व.वि.प्र का अध्यक्ष उपेन्द्र यादव, सचीव कृति चौधरी, सदस्यहरु पन्ना राई, जमुना भुर्तेल, बिनिता...

एक अर्ब लगानी हुँदापनि अझै २२ प्रतिशत बालबालिकाले खोप पाएनन्

एक अर्ब लगानी हुँदापनि अझै २२ प्रतिशत बालबालिकाले खोप पाएनन्
काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगा...
trusted online casino malaysia