गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु

गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु
काठमाडौं । बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी ५ बर्षीया आकृती साहको ज्यान गएको छ । अस्पतालका डा. रविन्द्रभक्त तिम्लाले बालिकालाई शल्यक्रियाको क्रममा गलत रगत दिएको स्विकार गरेका छन् । मुटुको भल्भमा समस्या देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको साहको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नु पूर्व अस्पतालले नै ट...

काठमाडौंमा हैजाकाे जीवाणु फेला

काठमाडौंमा हैजाकाे जीवाणु फेला
काठमाडौं / दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए । उनक...

उपत्यकामै अझै पनि छ झारफुकको चलन !

उपत्यकामै अझै पनि छ झारफुकको चलन !
काठमाडौँ। चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन ।राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक ।जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्छन् । उनी ...

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड
तनहुँ । स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्। यहाँसम्म कि ४-५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्। विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नग...

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्
डोल्पा / उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् । ...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल
काठमाडौं / सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा ...

जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ

जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ
काठमाडौं। बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् । गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास...

नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो

नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो
वीरगञ्ज / नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० क...

लाइसेन्स फेल चिकित्सक विभूषित

लाइसेन्स फेल चिकित्सक विभूषित
काठमाडौं : नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो। मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक...

चौतर्फी दवावमा सरकारी चिकित्सक

चौतर्फी दवावमा सरकारी चिकित्सक
काठमाडौ / बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् । समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्...
trusted online casino malaysia