एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा

एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा
लहान। एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदायले एकै पटक ३ ओटा बच्चालाइ जन्म दिएकी थिइन । उनले आज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो । एक नवजात शिशुलाई भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएका छन । सदायको घरमा ३ र...

डाक्टर लाइसेन्स परीक्षा: ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति

डाक्टर लाइसेन्स परीक्षा: ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ ...

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी
काठमाडौं / समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरम...

भारतबाट भित्रिन्छ बर्डफ्लु

भारतबाट भित्रिन्छ बर्डफ्लु
हेटौंडा / भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ आयतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे । चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी...

कस्तो पानी पिउदैँ छौं हामी ? पिउने पानीमा कोलिफर्मको जीवाणु

कस्तो पानी पिउदैँ छौं हामी ? पिउने पानीमा कोलिफर्मको जीवाणु
काठमाडौँ । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ...

बर्डफ्लुले काठमाडौंमा ३५० काग मरे ,भक्तपुरमा कुखुरा नष्ट

बर्डफ्लुले काठमाडौंमा ३५० काग मरे ,भक्तपुरमा कुखुरा नष्ट
काठमाडौं। काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । भक्तपुरमा करिब तीन हजार कुखुरा नष्ट भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटको उत्कृष्ट बहुउद्देश्य कृषि फर्मम...

विराटनगरमा मृतकलाई अस्पतालबाट निकालेर झारफुक

विराटनगरमा मृतकलाई अस्पतालबाट निकालेर झारफुक
विराटनगर / कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै ...

सिनियर अहेवले धानेको इनरुवा अस्पताल

सिनियर अहेवले धानेको इनरुवा अस्पताल
इनरुवा अस्पतालको सेवा सिनियर अहेवले धानेका छन् भन्दा अपत्तयारिलो नहोला । डाक्टरहरु त यदाकदा अक्कलझुक्कल मात्रै भेटिन्छन् । इनरुवा अस्पतालमा उपचारकालागि पुग्ने विरामीलाई तिनै सिनियर अहेवहरुलेनै जसोतसो सेवा दिइरहेका छन् ।अस्पतालको अवस्था समेत दिनानुदिन खस्कँदो छ । अहेव सहितका सीमित स्वास्थ्यकर्मीहरुको समेत सेवा नमिल्दाको अवस्थामा इनरुवा अस्पतालको सेवा थप बाधित हुनेमा शंका नहोला । पछिल्लो दुई महिनाको...

जुम्ल्याहा बच्चाको फरक-फरक पिता

जुम्ल्याहा बच्चाको फरक-फरक पिता
काठमाडाैं / चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यस कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् ।जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएक...

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा
काठमाडाैं / देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए ।...
trusted online casino malaysia