एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड
अछाम / पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्...

७४ वर्षीय वृद्धले गरे आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान

७४ वर्षीय वृद्धले गरे आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान
काठमाडौं । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीठा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै तिर भौतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाइ केही गरौँ भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे । भरतपुर आँखा अस्पतालमा नानी संकलन क...

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री
काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजद्वारा ठगी

उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजद्वारा ठगी
काठमाडौँ – शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् ।पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अन...

होली खेल्दै हुनुहुन्छ सावधान ! रङ्गबाट छालालाई जोगाउन यसो गर्नुहोस

होली खेल्दै हुनुहुन्छ सावधान ! रङ्गबाट छालालाई जोगाउन यसो गर्नुहोस
काठमाडौं । बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ। होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्‍याउनुपर्छ। छालालाई रङको प्रभावबा...

बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संग अन्तरक्रिया

बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संग अन्तरक्रिया
भाण्टावारी । सुनसरीको भाण्टावारीमा बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार पशु क्वारेन्टाइन चेक पोष्ट भाण्टावारीका प्रमुख अनित घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बीच बर्डफ्लु रोकथामका लागि अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको थियो । पश्चिम हेटौंडा तर्फ बर्डफ्लु भएको पुष्टि भएपछि पूर्व सुनसरी सहित १ नम्बर प्...

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल
काठमाडौं / सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्म...

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक
काठमाडौँ / आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् । पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए । आजकाे गाेरखापत्र दैनिकमा खबर रहे...

जँचाउनुस्, मिर्गौला जोगाउनुस्

जँचाउनुस्, मिर्गौला जोगाउनुस्
काठमाडौं । काम, काम, काम ! जति व्यस्त भए पनि समयसमयमा मिर्गौला जँचाउन नबिर्सनु होला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन । ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ । जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ । विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन । तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउन...

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल
काठमाडाैं / नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या न...
trusted online casino malaysia