परिवारवाट लुकेर स्वास्थ्य चौकीमा गर्भ जचाउँनुको रहस्य यस्तो

परिवारवाट लुकेर स्वास्थ्य चौकीमा गर्भ जचाउँनुको रहस्य यस्तो
काठमाडौं। झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनले सुनाइन् । ‘म त लुकीलुकी भए पनि स्वास्थ्य चौकीमै आउँछु’, उनले भनिन् । वडा नम्बर ३ की समिरा आलमले स्वा...

डाक्टरहरुले स्वदेशी औषधी सिफारिस नगर्नुको रहस्य यस्तो

डाक्टरहरुले स्वदेशी औषधी सिफारिस नगर्नुको रहस्य यस्तो
काठमाडौं। धेरै प्रकारका औषधिमा नेपाल आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहँुदै बाह्य देशबाट औषधि आउने क्रम अत्यधिक रूपमा बढिरहेको छ । सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको दाबी गरे पनि बाहिरबाट औषधि आउने क्रम झनै बढ्न पुगेको छ । यो तथ्यले सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको दाबीलाई झुटो साबित गरिदिएको छ । यदि सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथ...

सरकारी डाक्टर एनजिओ मा छ लाख तलब खाँदै

सरकारी डाक्टर एनजिओ मा छ लाख तलब खाँदै
काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा संचालित चितवनस्थित भरतपुर आँखा अस्पतालमा डा. रघुनन्दन बेन्जुलाई मनोमानी गरेको आरोप लागेको छ । डा. बेन्जुलाई अस्पतालमा कार्यरत त्यहाँ अन्य डाक्टर र कर्मचारीले यस्तो आरोप लगाएका हुन् ।बिगत ६ बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत डा. बेन्जुको मनोमानीको सीमा नाघेपछि त्यहाँका कर्माचारी र डाक्टरले आवाज उठाउन थालेका हुन् । डा. बेन्जु रेटिना स्पेललिस्टका साथै चिफ मिडि...

मेडिकलहरुको मनलाग्दी, तीन घटनाको विवरण सहित

मेडिकलहरुको मनलाग्दी, तीन घटनाको विवरण सहित
काठमाडौं । घटना एक सीमावर्ती भगवानपुर गाउँपालिका–२ लरहाकी २० वर्षीया मनीषाकुमारी यादव ७ महिनाकी गर्भवती थिइन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले लहानस्थित सरकारी हस्पिटल रामकुमार सारडा उमाप्रसाद मुरारका ९राउ० स्मारकमा लगे। ओपीडीमा पुर्जा लिई जाँच गराउँदा उनलाई अस्पतालकी डा। सुशीला सिंहले भिडियो एक्सरे गराउनुपर्ने जवाफ दिइन्। सरकारी अस्पतालमा यो सुविधा नरहेको भन्दै डा। सिंहले आफ्नै श्र...

अनशन २३ औं दिनमाः डा. केसीले औषधि लिन मानेनन्

अनशन २३ औं दिनमाः डा. केसीले औषधि लिन मानेनन्
काठमाडौँ / १५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस...

केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !

केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !
काठमाडौँ / पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । श्रेष्ठले डा. केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अ...

सरकारलाई जानकारी छ की नाई ? बोल्नै नसक्ने भए डा. केसी ,अनशन नगर्न अपिल

सरकारलाई जानकारी छ की नाई ? बोल्नै नसक्ने भए डा. केसी ,अनशन नगर्न अपिल
उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्। नजिक आउने चिकित्सकला...

डा. केसीको पक्षमा सामूहिक अनशन

डा. केसीको पक्षमा सामूहिक अनशन
काठमाडौँ / चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरुले सामूहिक अनशन सुरु गर्ने भएका छन् । डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरुले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् । चिकित्सकहरुल...

विश्वकै दुर्लभ रगत समूह ‘गोल्डेन ब्लड’, जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

विश्वकै दुर्लभ रगत समूह ‘गोल्डेन ब्लड’, जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ
काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ? तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत ...

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच
सिरहा। दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पूर्वपश्चिम लोकमार्गमा यातायात ब्यबस्था कार्यालय लहानको मेकेनिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्प...
trusted online casino malaysia