डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि

डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा। गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ।चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए। यसबीचमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक...

विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै
काठमाडौँ / विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ व...

‘हरेक दिन पेन्टी फेर्नुपर्छ’

‘हरेक दिन पेन्टी फेर्नुपर्छ’
काठमाडौं / महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी, महिनावारी चक्र शुरु हुने बताईएको छ ।कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी ...

शीत लहरबाट जोगाउन निर्देशन

शीत लहरबाट जोगाउन निर्देशन
काठमाडौंँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका जिल्लाहरूमा जोडो मौसममा हुने शीत लहरको समस्या र त्यसको प्रभावबारे कसरी आममानिसलाई सुरक्षित बनाउने भन्ने विषयमा सम्बन्धित उच्च अधिकारहरूसँग शनिबार छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले सम्भावित शीत लहरबाट सर्वसाधारणलाई जोगाउन उच्च जोखिममा रहेका नागरिकको तथ्याङ्क लिने र प्रशासनिक एव सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज ,सङ्घ संस्था सबैको सहयोगमा ...

संघीयताका लागि खारेज गरिएका जिल्लास्थित स्वास्थ्य संरचना ब्युँताइँदै

संघीयताका लागि खारेज गरिएका जिल्लास्थित स्वास्थ्य संरचना ब्युँताइँदै
काठमाडौं / सरकारले संघीयता कार्यान्वयनको चरणमा खारेज गरेका जिल्लास्थित स्वास्थ्य संरचना ब्युँताउने भएको छ। जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय खारेजसँगै स्वास्थ्य सेवाप्रवाहमा समस्या भएपछि सरकारले निर्णय उल्ट्याएको हाे। गत असार ३२ मा सरकारले सरकारको ७७ जिल्लाका स्वास्थ्य कार्यालय खारेज गर्दै नयाँ संविधानअनुसार प्रदेश मन्त्रालयमातहत ३५ स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्ण यगरेको थियो। जि...

बिहान छिटो उठनलाई यी तरिकाहरु अपनाउनुहोस

बिहान छिटो उठनलाई यी तरिकाहरु अपनाउनुहोस
बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ । र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ । १. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आ...

बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तनाव

बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तनाव
माेरङ / उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बुधबार दिनभर विराटनगरको नोबेल शिक्षण अस्पताल तनावपूर्ण बन्यो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेर होहल्ला गर्दै प्रदर्शन गर्न थालेपछि स्थिती तनावग्रस्त बनेको हो । झापाको बिर्तामोड नगरपालिका ५ का ६५ बर्षीय लक्ष्मीप्रसाद शर्माको नोबेलमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको थियो । चिकित्सकको लापरवा...

६ वर्ष देखी प्रमुख र २ वर्ष देखी एम्बुलेन्स विना चलेको अस्पताल

६ वर्ष देखी प्रमुख र २ वर्ष देखी एम्बुलेन्स विना चलेको अस्पताल
काठमाडौ । महाकाली अञ्चल अस्पताल दुई बर्ष यता एम्बुलेन्स बिहिन बनेको छ । पहिले अञ्चल अस्पताल संग भारतीय दुतावासले दिएको एक मात्र एम्बुलेन्स थियो । त्यो एम्बुलेन्स दुई बर्ष अगाडि नै बिग्रीएर थन्किए पछि अस्पताल संग अहिले कुनै पनि एम्बुलेन्स छैन् । अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भने ‘हामीले सरकार संग पटक पटक माग गर्यौ, तर पनि हाम्रो माग कहिले पुरा भएन । एम्बुलेन्स मात्रै होइन महाकाली अञ...

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए
हेटौंडा / १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर...

कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !

कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !
बागलुङ । धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी अस्पतालमा खटाइएका डाक्टर सरुवा भएकै दिन रमा...
trusted online casino malaysia