कञ्चनरूपमा भाइरल इन्फ्लुएन्जा, बैमौसमी ज्वरोलाई बेवास्ता नगर्न आग्रह
सप्तरी, २८ भदौ । कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे ।‘सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने ।
त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, हावा आवतजावत हुने ...












