१६ लाख बिल तिर्न नसकेपछि अस्पतालमै छाडिए बिरामी

भद्रपुर / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन्। अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका छन्। ३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ। अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा सुधार हुन्न, अन्तिम अवस्थाजस्तै हो’ ...

सुत्केरीलाई नगरपालिकाको भालेदेखि एक माना घिउसम्म

सुत्केरीलाई नगरपालिकाको भालेदेखि एक माना घिउसम्म
धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र माआका लागि न्यानो झोला दिने गरिएको छ । स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर ...

चार जिल्ला घुमाएर प्रसूति: यसरी जोगियो आमा र बच्चाको ज्यान

चार जिल्ला घुमाएर प्रसूति: यसरी जोगियो आमा र बच्चाको ज्यान
सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए ।दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो।स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो। राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन...

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल
काठमाडौं, २८ साउन ।  ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइ...

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !
काठमान्डाैं / ठानिन्छ डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) प...

इनरुवा अस्पताल रकम घोटालामा संलग्न कर्मचारी उपर कार्वाहीको तयारी

इनरुवा अस्पताल रकम घोटालामा संलग्न कर्मचारी उपर कार्वाहीको तयारी
इनरुवा। सरकारी रकम दुरुपयोगमा संलग्न इनरुवा अस्पतालका कर्मचारी उपर कार्वाहीको तयारी थालिएको छ । रकम हिनामिनामा संलग्न बिल काउण्टरका कर्मचारी उपर अस्पताल प्रशासन आन्तरिक कार्वाहीको तयारीमा जुटेको हो । हिनामिनामा संलग्न रहेकाहरु मध्ये संलग्नताका आधारमा कार्वाही गरिने अस्पतालले जनाएको छ । इनरुवा अस्पतालकी मेसु डा.विना शाक्यले सरकारी रकम हिनामिनामा गरिनु अपराध भएकाले संलग्न मध्ये नेतृत्वकर्ता विकेश श...

पस्दा प्रसन्न, निस्कँदा दोधार: प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्

पस्दा प्रसन्न, निस्कँदा दोधार: प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्
काठमाडौं, २७ साउन   ।  प्रधानमन्त्री : डाक्टरसाब, सञ्चै हुनुहुन्छ ?  डा. गोविन्द केसी : ठीकै छ । सरकारी निवास बालुवाटारमा २० मिनेटदेखि प्रधानमन्त्रीलाई कुरिरहेका डा. केसी र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता सौहार्द्रपूर्ण ढंगले सुरु भयो । चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएको सहमतिका लागि डा. केसीले प्रधानमन्त्रीलाई धन्यवाद दिए । तर एक घण्टा लामो वार्ता सकेर निस्कँदा उनी खिन्न देखिन्थे ।...

काठमाडौंंमा यस्तो औषधि पसल, जहाँ पाइन्छ ५० प्रतिशत छुट !

काठमाडौं / हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्ट...

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद
काठमाडौं / चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ । उपचारमा ...

वीर अस्पतालका डाक्टरहरू एकाएक बेपत्ता !

वीर अस्पतालका डाक्टरहरू एकाएक बेपत्ता !
काठमाडौं, २४ साउन । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् ।नियमअनुसर उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ । एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् ।कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटी बेलुकी ५ बजे...
trusted online casino malaysia