छाउपडी प्रथा डरलाग्दो अवस्थामा: ५६ प्रतिशत महिला छाउगोठमा

छाउपडी प्रथा डरलाग्दो अवस्थामा: ५६ प्रतिशत महिला छाउगोठमा
कालिकोट/  कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ। कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो । जातिगत हिसाबले ब्राह्मण ५५.९५, क्षेत्री ५.२५, दलित ४१.५५ र ठकुरीका २९.७५ प्रतिशत महिला छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ । कालिकोटको साव...

सुपरस्टार श्रीदेवीको मृत्युको कारण यस्तो रहेछ, सबै सतर्क रहन आवश्यक

सुपरस्टार श्रीदेवीको मृत्युको कारण यस्तो रहेछ, सबै सतर्क रहन आवश्यक
१३ फागुन। वलिउडकी सुपरस्टार श्रीदेवीको कार्डिएक अरेस्टको कारणले शनिबार राती निधन भएको छ । मिडियाका खबर अनुसार दुवईमा मोहित मार्वाहको विवाह समारोहमा उपस्थित भएकी श्रीदेवीलाई अचानक कार्डिएक अरेस्ट भएको थियो । उनका देवर सन्जय कपूरका अनुसार रातको करिब ११ देखि साढे ११ को बीचमा उनको निधन भएको थियो । पातलो कदकाठी भएकी, फिटनेसका लागि सधै सजग रहने श्रीदेवीलाई त्यस्तो बिमारले अचानक आक्रमण गरेको कुरा ...

आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म

आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म
ओखलढुंगा ।  ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ । २९ वर्षिय विपनाले अनौठो शिशुलाई जन्माएकी हुन् । शिशुको टाउकोको दायाँ तर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक...

हाइप्रोफाइल व्यक्तिले उपचार गर्ने अस्पतालले जब गलत ठाउँमा चिरेपछी यो हाल…

हाइप्रोफाइल व्यक्तिले उपचार गर्ने अस्पतालले जब गलत ठाउँमा चिरेपछी यो हाल…
काठमाडौं, १३ फागुन । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन् । चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर...

जहा हुन्छ खुलेआम यौन धन्दा (भिडियो)

जहा हुन्छ खुलेआम यौन धन्दा (भिडियो)
नेपालको रत्नपार्क तथा नया बसपार्कको आकाशे पुल  क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ । खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहर...

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण, २० वर्षमुनिका एक हजार गर्भवती

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण, २० वर्षमुनिका एक हजार गर्भवती
डोटी, ११ फागुन । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई...

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर
पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् । अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना पठाएको छ । सञ्चालक नारायण तिमल्सेना भने ५ लाख धरौटी ...

डा. केसीकै जन्ममिति थरीथरी !

डा. केसीकै जन्ममिति थरीथरी !
काठमाडाैं । डाक्टर गोविन्द केसी स्वयमाथि नैतिकताको प्रश्न उठेको छ । डा. केसीको सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ ।डाक्टर केसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको छ तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको छ, त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारम...

अस्पतालमै ‘साटियो’ बच्चा !

अस्पतालमै ‘साटियो’ बच्चा !
बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ ...

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने
काठमाडौं, फागुन ८ /  नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या बृद्धि भइरहेको देखाउँछ । यसैबीच नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रु...
trusted online casino malaysia