राजधानीमै भेटियो स्क्रब टाइफसको जिवाणु : २४ पुस्तासम्म संक्रमण
काठमाण्डाै । राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामी भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।
उपत्यकाबाहिर नगएका राजधानीमै बसिरहेका १० जनालाई यो रोग देखा परेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।ती बिरामीमा ज्वरो आउने, पसिना आउन...









