डेङ्गुबाट संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

डेङ्गुबाट संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा
धरान । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए । मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसह...

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन
काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहा...

हुम्लाको हालत : जहाजको पर्खाइमा चार बालककाे गयाे ज्यान

हुम्लाको हालत : जहाजको पर्खाइमा चार बालककाे गयाे ज्यान
हुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शैंयामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि...

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग
इटहरी । धरानसहित डेंगु प्रभावित सुनसरीका स्थानीय तहमा स्वास्थ्य संकटकाल घोषणा गर्ने सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अलपत्र परेको छ ।धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्षसहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले संघीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरानसहित डेंगु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरेको थियो । ...

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे
धरान । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगीको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगी संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा मानिसमा डेंगी संक्रमण पुष्टि भएको उनले बताए । हालसम्म धरानमा डेंगुका कारण ११ जनाको मृत्यु भएको छ । धरानमा डें...

कोशी प्रदेशकाे १२ जिल्लामा फैलीयाे डेङ्गु ,बालबालीका देखि ज्येष्ठ नागरिक सम्म प्रभावित, नौ जनाको मृत्यु

कोशी प्रदेशकाे १२ जिल्लामा फैलीयाे डेङ्गु ,बालबालीका देखि ज्येष्ठ नागरिक सम्म प्रभावित, नौ जनाको मृत्यु
इटहरी । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् ।एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन म...

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव
चितवन । चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताइन्...

कोशी अस्पतालको अक्सिजन प्लान्ट अलपत्र

कोशी अस्पतालको अक्सिजन प्लान्ट अलपत्र
विराटनगर । साधारण मर्मत गर्दा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पताल विराटनगरले निजी कम्पनीसँग अक्सिजन खरिद गरेर ठूलो रकम खर्च गरिरहेको पाइएको छ ।कोशी अस्पतालसँग दैनिक ४ हजार ८०० किलो अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट भएपनि विगत केही महिनायता अस्पतालले निजी कम्पनीसँग दैनिक ५०० किलो अक्सिजन खरिद गर्दै आएको छ । अस्पतालले बिग्रिएको अक्सिजन प्लान्ट मर्मत नगरी ...

इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क

इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क
इटहरी । इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गी संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउने भएको छ । उपमहानगरले इटहरीबासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गी जाँच निशुल्क गरिदिने भएको छ । आज कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन । साथै उपमहानगरले डेङ्गी रोग विरुद्ध खोज र नष्ट अभि...

काेशी प्रदेशमा आँखा पाक्ने राेगका बिरामी बढे, बालबालिकाहरू प्रभावित

काेशी प्रदेशमा आँखा पाक्ने राेगका बिरामी बढे,  बालबालिकाहरू प्रभावित
इटहरी । बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेशको सहरी क्षेत्रमा एक सातायता आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको हो । यो प्रकोप सहरी क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ । विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् । प्रदेश राजधानी विराटनगरसहित इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायतका सहरी क्षेत्रमा आँखा पाक्ने समस्या फैलिइ...
trusted online casino malaysia