काठमाडौंमा ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक

काठमाडौंमा ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक
काठमाडौँ। बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ। कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन्। उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन्। ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्...

चिरपरिचित युनिक फास्टफुडकाे समाेसामा किरा र ढुसी

चिरपरिचित युनिक फास्टफुडकाे समाेसामा किरा र ढुसी
१३ असार,  विराटनगर । विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको  बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बताए । युनिकमा हामीले सम्पर्क गर्दा गल्ती भएको हो , जानी जानी गरिएको हैन भनी सजिलो जवाफ फर्काएको पाइयो ।ढकालका अनुसार उक...

रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन आदेश

रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन आदेश
काठमाडौँ। योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो । औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चू...

वेश्यावृत्ति धन्दामा ग्राहकसँगै पक्राउ परे श्रीमान् र श्रीमती

वेश्यावृत्ति धन्दामा ग्राहकसँगै पक्राउ परे श्रीमान् र श्रीमती
काठमाडौं । श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । साथै...

त्रिविले शिुल्क निर्धारण नगर्दा मेडिकलका विद्यार्थी मर्कामा

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी/एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन्। परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य भइरहेको बताए। शु...

मरनीदेवीको नयाँ अवतार

मरनीदेवीको नयाँ अवतार
काठमाण्डाै । ‘म स्वयंसेविका हुँ। घरघर आमा र बच्चाको जिउज्यानको हालखबर बुझ्न जान्छु। स्वास्थ्य चेतना फैलाउन खट्छु। सबैले मलाई गाउँको आमा भनेर बोलाएको सुन्दा निकै खुसी लाग्छ’, १६ वर्षअघि बोक्सी आरोपमा मरणासन्न हुनेगरी गाउँलेबाट यातना भोगेकी ६० वर्षीय मरनीदेवी भन्छिन्, ‘जसले मलाई बोक्सी भनेर कुटपिट गरे उनीहरू नै आज मलाई आमा भनेर बोलाउँछन्। बोक्सी हुँदैन भन्ने अहिले सबैले बुझेका छन्।   स्वयंसेविका...

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ
काठमाण्डाै । “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन।  जे छ, त्यो देखाइदिई हाल्छ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?”यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो ।  “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्...

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)
इनरुवा जेठ २६/इनरुवा अस्पतालमा शुक्रबारबाट फार्मेसी सेवा संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुले हाताभित्र आफ्नै फार्मेसी संचालन गर्नुपर्ने नीति अनुरुप इनरुवा अस्पतालले औषधी विक्री कक्ष संचालनमा ल्याएको हो । लामो समय ठेक्कामा संचालन भएको फार्मेसी सरकारी संयन्त्रबाटै संचालन गरिनुपर्ने मन्त्रालयको आदेशसँगै प्रकृयामा लैजाने क्रममा केही महिना बन्द रहेको थियो । शुक...

१५ दिनपछि देशैभरि औषधिको अभाव हुने

काठमाण्डाै । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले म्याद थप्न गरे...

स्वास्थ्य मन्त्री थापाको नौटंकी कहिलेसम्म ?

स्वास्थ्य मन्त्री थापाको नौटंकी कहिलेसम्म ?
चितवन। नेपाली कांग्रेसका युवा तथा चर्चित नेता गगनकुमार थापाले मन्त्री भएकै दिन स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका थिए । केही समय अघि भरतपुर अस्पतालबाट सस्तो र सुलभ रुपमा उपभोक्ताले औषधी पाउन थालेको भनेर मन्त्री थापाले मिडियामार्फत हल्ला पनि चलाए । तर, सोही अस्पतालले अहिले विरामीलाई निशुल्क दिनुपर्ने सेवामा पनि शुल्क उठाएको प्रमाण फेला परेको छ । सरकारले गरिव तथा जेष्ठ नागरिकलाई औषधी उपचा...
trusted online casino malaysia