घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले कति उचित, एक पटक अबस्य पढ्नुहोस !

घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले कति उचित, एक पटक अबस्य पढ्नुहोस !
यदि तपाईं पनि आफ्नो पूजा घरमा धेरैजसो धुपबत्तीको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंको लागि हो । सायद तपाईंलाई थाहा होला कि भगवानलाई खुसी गर्नका लागि बालिने यी अगरबत्ती हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । धुपबत्तीले सासको संक्रमण हुने गर्दछः केही समय अघि गरिएको एक शोधमा घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले निकै हानिकारक हुने बताएको छ । धुप बाल्दा हावामा कार्बोन मोनोअक्साइड फ...

शरीरबाट छालाका डल्ला अर्थात मुसा हटाउने घरेलु उपाय

शरीरबाट छालाका डल्ला अर्थात मुसा हटाउने घरेलु उपाय
मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ । डल्ला हटाउने उपायः – चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ...

रोग प्रतिरोधक क्षमता बढाउने ६ खाना

रोग प्रतिरोधक क्षमता बढाउने ६ खाना
प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन ।   बदाम दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्...

यी हुन् लामुखट्टेबाट छुटकारा दिलाउने फूलहरु

यी हुन् लामुखट्टेबाट छुटकारा दिलाउने फूलहरु
काठमाडौँ। गर्मी महिनामा लामुखट्टेले सार्है दु :ख दिने गर्छ। लामुखट्टे भगाउन हामी धुप बाल्ने,झुल टाँग्नेदेखि बिहिन्न उपाय अपनाउछौ।धुप बाल्नाले लामुखट्टेतबाट त छुटकारा पाउन सकौला तर ,धुपले पनिहाम्रो स्वास्थ्यमा असर गर्न सक्छ ।भने झुल तान्ग्नाले गर्मीले सुत्नै सकिदैन । यदि यस्तो हो भने चिन्ता नगर्नुहोस् । गमलामा राख्न सकिने केही बिरुवाले लामुखट्टे भगाउन मद्धत गर्छ ।  तुलसी : लामखुट्टे भगाउने सजिलो...

गर्मी मौसममा बालबालिकाको हेरचाह गर्ने ७ तरिका

गर्मी मौसममा बालबालिकाको हेरचाह गर्ने ७ तरिका
जाडो सकिएर गर्मी मौसम सुरु भैसकेको छ । मौसम परिवर्तनसँगै यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यस्तो मौसममा बच्चालाई घमौरा र घाउ-खटिरा आउने, धेरै पसिना आएर चिसो लाग्ने, बढी गर्मीले एलर्जी हुने जस्ता समस्या देखा पर्छ । त्यसैले गर्मीमा बालबालिकाको हेरचाह गर्दा निम्न कुरा ख्याल गर्नुपर्छ।  १.सहज पहिरन लगाइदिने गर्मीमा बच्चालाई सुती कपडा लगाइदिनु निकै उपयोगी हुन्छ । अन्य कपडाले ताप...

मेडिकल हलहरुमा खुलेयाम बिक्छन आगुऔषध

मेडिकल हलहरुमा खुलेयाम बिक्छन आगुऔषध
इनरुवा बैशाख २९/औषधी बेच्ने मेडिकल हलहरुमा खुला लागुऔषध विक्रि हुने गरेको फेला परेको छ । औषधी व्यवस्था विभाग विराटनगरले पछिल्लो केहि सातायता पुर्वका विभिन्न शहरहरुमा गरेको अनुगमनका क्रममा मेडिकल हल तथा क्लिनिकहरुले अवैध रुपमा लागुऔषध विक्री गर्ने गरेको भेटाएको हो । सामान्यता निदाउन नसक्ने, मानशिक रोगी जस्ता विशेष प्रकृतिका विरामीहरुको उपचारका क्रममा डाक्टरी सल्लाहमा विक्रि गरिनुपर्ने त्यस्ता ...

इनरुवामा सुर्तिजन्य पदार्थको अनुगमनमा कडाई

इनरुवामा सुर्तिजन्य पदार्थको अनुगमनमा कडाई
इनरुवा बैशाख २९/सार्वजनिक स्थानमा हुने खुलेयाम सुर्तिजन्य पदार्थ विक्रि वितरण रोक्न सुनसरी प्रशासनले कडाई गरेको छ । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ कार्यान्वयन गराउने उद्येश्यसाथ प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिएको हो । शिक्षण तथा स्वास्थ्य संस्था, तोकिएको सार्वजनिक स्थानको १ सय मिटरको आसपासमा खुला रुपले सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने क्रम नरोकिएपछि टोलीले अनुगमनका क्रममा ...

बच्चालाई टन्सिल बढ्यो ? यसो गर्नुहोस

बच्चालाई टन्सिल बढ्यो ? यसो गर्नुहोस
बाथमुटुरोगबाट नेपालमा बर्षेनी १ हजार बालबालिकाको ज्यान जाने गरेको अनुमान छ– बालबालिकाहरुमा टन्सिल बढ्दा त्यसबिरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिको विकल्प नखोज्न चिकित्सकहरुले अभिभावकहरुसंग आग्रह गरेका छन् । उनीहरुले बालबालिकामा देखिने टन्सिलको समयमै उपचार हुन नसके त्यसबाट बाथमुटुरोग निम्तन सक्ने र त्यसको असर मुटुको भल्वमा नै पर्न सक्ने भन्दै एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिएका हुन् । नेपालमा ५ ...

प्रकृयामा आउन आर्युवेद क्लिनिकलाई प्रशासनको निर्देशन

प्रकृयामा आउन आर्युवेद क्लिनिकलाई  प्रशासनको निर्देशन
इनरुवा बैशाख २५ /आयुर्वेद औषधीको प्रयोग बढाउने सोच अनुरुप सरकारले पहल चालेपनि संचालनमा रहेका अधिकांश त्यस्ता क्लिनिकहरु भने कानुनी दायरामा छैनन् ।सरकारी निकायको उदाशिनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आर्युवेद क्लिनिक संचालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा संचालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमिय...

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए
इनरुवा बैशाख २०/स्वास्थ्य मन्त्रालयले राष्ट्रिय कार्यक्रममा असहयोग गरेको भन्दै निलम्बन गरेका सुनसरीका स्वास्थ्यकर्मी काममा फर्केका छन् । स्वास्थ्यकर्मीहरुको हकहीतका लागि भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा कार्यक्रम बहिस्कार गरेको तथा सेवा छाडी तालाबन्दीमा उत्रेर कामकाज ठप्प पारेको भन्दै स्वास्थ्य मन्त्रालयले उनिहरुलाई निलम्बन गरेको थियो । फागुन २२ गतेको स्वास्थ्य मन्त्रालय...
trusted online casino malaysia