सुनसरीमा हात्तिपाइलेको औषधी अन्तिम पटक खुवाइदै

सुनसरीमा हात्तिपाइलेको औषधी अन्तिम पटक खुवाइदै
इनरुवा चैत्र १२/सुनसरीमा अन्तिम पटक हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीभर एकसाथ यही चैत्र १७, १८ र १९ गते हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागेको हो । कार्यालयले इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गरी अभियानको तयारीका बारेमा जानकारी गराएको हो । स्वास्थ्य कार्यालयले सुनसरीमा ७ लाख ७० हजार २७ जनालाई औषधी खुवाउने लक्ष्य लिएको छ । निशुल्क औष...

लण्डनमा नाङ्गो शरीर देखाउने पुरुषको अभाव

लण्डनमा नाङ्गो शरीर देखाउने पुरुषको अभाव
काठमाडौं ।नाङ्गो मान्छेको अभावमा उत्तरी लण्डनका केही रेष्टुरेन्ट, डान्सबार तथा क्लबहरुमा समस्या पर्न थालेको छ ।विस्तारै लुगा खोलेर कामेत्तेजक ढंगमा शरीर प्रर्दशन गर्नेलाई स्ट्रीपर भनिन्छ ।उत्तरी लण्डनमा राम्रा र सुगठित शरीर भएका पुरुषहरुको अभावले स्ट्रीपर कम्पनीहरु आर्थिक संकटमा पर्न थालेका हुन् । स्ट्रीपर क्लब र नाँच समारोहमा समेत यस्ता पुरुषहरु आकर्षणका केन्द्र हुन्छन् ।बर्टदर्स विथ बम कम्पनी...

अनुसन्धानले भन्छ : चाउचाउले निम्त्याउँछ खतरनाक रोग

अनुसन्धानले भन्छ : चाउचाउले निम्त्याउँछ खतरनाक रोग
चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ । बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ । वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ । यो शो...

पेटको बोसो घटाउने ९ घरेलु उपाय, जानिराखौ के के हुन

पेटको बोसो घटाउने ९ घरेलु उपाय, जानिराखौ के के हुन
१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । २. खैरो चामलको भात खानुहोस् यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्...

प्रहरी चौकीमा पत्नीले भनिन्- फौजी पतिभन्दा प्रेमीसँग ‘मजा’ आउँछ…

प्रहरी चौकीमा पत्नीले भनिन्- फौजी पतिभन्दा प्रेमीसँग ‘मजा’ आउँछ…
भारतको पटनामा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ भारत–पाकिस्तान सीमामा देशको सुरक्षामा तैनाथ एक जवान विहीबार पटनाको खगौल थाना पुगेर मेरी श्रीमतीबाट मलाई बचाइदिनुस्, म उसबाट टाढा हुन चाहन्छु भनेर हारगुहार गरेका छन् । उनले अगाडि भने कि म जब ड्युटीमा जान्छु तब मेरी पत्नी आफ्नो ब्वाईफ्रेण्डलाई घरमा बोलाउछिन् र कोठामा लगेर ढोका बन्द गर्छिन् । जवानले बताए कि मेरी पत्नी र उसको प्रेमी घरपरिवारका अगाडि ...

सुर्तीजन्य पदार्थ बेच्न अब देखि अलग्गै पसल चाहिने

सुर्तीजन्य पदार्थ बेच्न अब देखि अलग्गै पसल चाहिने
१ चैत्र, काठमाडौं । सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण,नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ। मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै  स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ...

कपाल फुलेको छ, यसरी बनाउनुस् कालो…

कपाल फुलेको छ, यसरी बनाउनुस् कालो…
आजकल धेरैको कपाल निकै चाडो फुल्ने गरेको छ । आजकलको भागदौड र प्रदुषित वातावरणका कारण धेरैको कपाल कम उमेरमा नै फुल्न थालेको हो । यसरी फुलेको कपाललाई लुकाउने माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प मात्र कपाल रंग्याउने होइन ।  केही घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको फु...

खनारमा भेटियो बर्ड फ्लु-६ हजार बढी कुखुरा नष्ट गरिँदै, सावधानी अपनाउन पशु कार्यालयको आग्रह

खनारमा भेटियो बर्ड फ्लु-६ हजार बढी कुखुरा नष्ट गरिँदै, सावधानी अपनाउन पशु कार्यालयको आग्रह
२७ फागुन, अमर काफ्ले इनरुवा /सुनसरीको इटहरी १२ खनारमा रहेको पाथिभरा पोल्ट्रि फर्मका कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएको छ । फर्ममा मर्न थालेका कुखुरा नमूना परीक्षणका लागि पठाइएकोमा क्षेत्रीय तथा केन्द्रीय प्रयोशालाले कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि गरेको हो । जिल्ला प्रशासन कार्यालयमा प्रजिअको रोहवरमा बसेको सरोकारवालाको वैठकले फर्ममा रहेका कुखुरा नष्ट गर्ने निर्णय गरेसँगै प्राविधिक सहितको पशु...

Breking News : खनारमा भेटियो बर्ड फ्लु

Breking News : खनारमा भेटियो बर्ड फ्लु
खनारमा भेटियो बर्ड फ्लु - पाथिभरा पोल्ट्रि फर्ममा रहेका ६ हजार बढी कुखुरा नष्ट गरिँदै । थप  विवरण आउन बाकि....

संरक्षित पंक्षिमा बर्ड फ्लुको पुष्टिसँगै आसपास सर्तकता

संरक्षित पंक्षिमा बर्ड फ्लुको पुष्टिसँगै आसपास सर्तकता
२६ फागुन इनरुवा। सुनसरीको इटहरीमा रहेको पर्यटकिय क्षेत्र तालतलैयामा रहेका संरक्षित पंक्षिहरुमा वर्डफ्लु रहेको पुष्टि भएसँगै आसपासका क्षेत्रमा समेत सर्तकता बढाइएको छ । पर्यटकको आर्कषणकालागि तालतलैयामा राखिएका पंक्षिहरु एकसातायता मर्न थालेपछि नमूना संकलनका क्रममा बर्ड फ्लु रहेको पुष्टि भएसँगै सो आसपासका क्षेत्रमा जिल्ला पशु सेवा कार्यालय सुनसरीले निगरानी र सर्तकता बढाएको छ । पर्यटन प्रवद्धनका लाग...
trusted online casino malaysia