सुनसरीमा संचालनमा आउन सकेन पोलियो थोपा कार्यक्रम

सुनसरीमा संचालनमा आउन सकेन पोलियो थोपा कार्यक्रम
सुनसरी फागुन २२/सुनसरी सुनसरीमा आज दोस्रो समेत पोलियो थोपा कार्यक्रम संचालनमा आउन सकेन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हिजो पोलियो थोपा कार्यक्रम औपचारिक सुरुवात गरेपनि स्वास्थ्यकर्मीहरु काममा फर्कन नमानेपछि जिल्लामा आज दोस्रो दिन समेत अभियान संचालनमा आउन नसकेको हो । जारी आन्दोलनमा स्वास्थ्यकर्मी ट्रेड युनियन पूर्वाञ्चलकै अगुवाई गर्दै आएका स...

अविरल बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान

अविरल बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान
२० फागुन, सुमन भट्टराई। सुनसरीको इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठों वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा सहकारीले आयोजना गरेको रक्तदानमा ५४ जनाले रक्तदान गरेको आयोजक समितिका डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको अविरल वचत तथा क्रृण सहकारी संस्थाले रक्तदान...

ब्रत बस्दा यी कुरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ

ब्रत बस्दा यी कुरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ
हिन्दू परम्परालाई अनुशरण गर्नेहरु विभिन्न देवी–देवताका नाममा ब्रत बस्ने चलन छ। सात वटा बारलाई कुनै न कुनै देवी–देवतासँग जोडेर मान्छेहरु ब्रत बसेका भेटिन्छन्। त्यसो त देवी–देवतामाथि उति साह्रो आस्था नराख्नेहरु पनि स्वास्थ्यका खातिर कहिले काहीँ उपबास बस्ने गर्छन्। उपबास बस्दा सँधै खाने गरिएका खानेकुरा खाने चलन हुँदैन। तर, पूर्णरुपमा भोको पेट बस्नु पनि हुँदैन। त्यसैले उपबास बसेका बेला निम्न फलफूल वा ...

राजविराज नगर भित्र थप सार्वजनिक शौचालय संचालन हुने

राजविराज नगर भित्र थप सार्वजनिक शौचालय संचालन हुने
१६ फागुन, दिलिप कुमार साह राजविराज। सदरमुकाम राजविराज नगरपालिका भित्र थप एक सार्वजनिक शौचालय चाँडै ने संचालन हुने भएको छ । नगरपालिका कार्यालय राजविराजका कार्यकारी अधिकृत यादव सापकोटाले नगरापलिका भित्र आउँने जाने सर्वसाधारणको चापलाई मध्यनजर गर्दै नगरभित्र थप एक सार्वजनिक शौचालय थपिन लागेको बताए । उक्त शौचालय संचालनमा आएपछि नगरपालिका भित्र खुल्ला दिशा पिसाब गर्ने सर्वसाधारणको समस्या समाधान हुने उ...

नगरमा युरेनर नहुदा सर्वसाधारणहरु खुल्लामा दिसा पिसाब गर्न बाध्य

नगरमा युरेनर नहुदा सर्वसाधारणहरु खुल्लामा दिसा पिसाब गर्न बाध्य
१६ फागुन,  दिलिप साह राजविराज । भारतको जयपुर शहरको नक्सामा अवस्थित जिल्लाको सदरमुकाम राजविराज नगरभित्र युरेनरको व्यवस्था नहुँदा सर्वसाधारण खुल्ला स्थानमा पिसाब फेर्न बाध्य बनेका छन् । जिल्लाका विभिन्न ग्रामिण भेगबाट विभिन्न प्रकारका सरकारी अड्डाको कामदेखि मेला भर्न आउने सर्वसाधरणहरु नगरका विभिन्न शाखा सडक देखि गल्लीहरुमा खुल्ला पिसाब फेर्ने गरेका छन् । जिल्ला बाहिरबाट आउँने सर्वसाधारण मात्र नभई...

स्वास्थ्यकर्मी आन्दोलनका मुद्धा आधिकारिक ट्रेड युनियन मार्फत सम्बोधनको प्रयास

स्वास्थ्यकर्मी आन्दोलनका मुद्धा आधिकारिक ट्रेड युनियन मार्फत सम्बोधनको प्रयास
इनरुवा फागुन १५ /स्वास्थ्य सेवा ऐन लगायतका माग राखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुको मुद्धा आधिकारीक कर्मचारी ट्रेड युनियन मार्फत सम्बोधनको प्रयास थालिने भएको  छ ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा तालाबन्दी गरी धर्नामा बसेका स्वास्थ्यकर्मीहरुको मागका बारेमा केन्द्रिय तहमा दबाब सीर्जना गराउने जिम्मेवारी निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन शाखा सुनसरीलाई दिइएको छ । अध्यक्ष केशव खतिवडाले सहभा...

सुनसरी रेडक्रसका सवै निर्विरोध

सुनसरी रेडक्रसका सवै निर्विरोध
इनरुवा फागुन १३ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको नयाँ कार्य समिती निर्वाचनमा सवै जना निर्विरोध निर्वाचित भएका छन । धरानमा शुक्रवार भएको निर्वाचनमा सवै पदमा एक एक जनाको मात्र उमेदवारी परेकाले १३ सदस्यीय जिल्ला कार्यसमिती निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । थप ४ बर्षे कार्यकालका लागी भएको कार्य समितीको निर्वाचनमा सभापती उमेश थापा नेतृत्वको समिती चयन भएको निर्वाचन अधिकारी विनोद कु...

यथास्थितीमा राष्ट्रिय खोप कार्यक्रममा सहभागिता नजनाउने स्वास्थ्यकर्मीको निर्णय

यथास्थितीमा राष्ट्रिय खोप कार्यक्रममा सहभागिता नजनाउने स्वास्थ्यकर्मीको निर्णय
फागुन १२ इनरुवा/स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुको पूर्वाञ्चल क्षेत्रीय भेलाले यथास्थितीमा कुनैपनि राष्ट्रिय कार्यक्रममा सहभागिता नजाउने निर्णय गरेको छ ।सुनसरीको इनरुवामा आज सम्पन्न संयुक्त ट्रेड युनियन पुर्वाञ्चल क्षेत्रिय संघर्ष समितिको बैठकले माग पुरा नभएसम्म कुनैपनि राष्ट्रिय कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागिता नरहने निर्णय गरेको हो । पूर्वका १४ ज...

झोराहाटमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न

झोराहाटमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न
१० फागुन, इटहरी। अहमदिया सङ्घ नेपालको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आज मोरङ्ग जिल्लाको झोराहाट २ को दुर्गा प्राविमा एक दिने आँखा तथा कानको स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । आँखा तथा कानको निःशुल्क स्वास्थ्य जाँचसँगै ती रोगीहरुलाई आवश्यकता अनुसार औषधी समेत निःशुल्क उपलब्ध गर्ने गरी अहमदिया सङ्घ नेपालले आयोजना गरेको उक्त शिविरमा १५ जना आँखाको मोतिया बिन्दु रोगीको शल्यक्...

स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीको अपिल

स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीको अपिल
इनरुवा/आन्दोलनका चरणवद्ध कार्यक्रममा उत्रनु आफुहरुको बाध्यता भएको स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीले जनाएको छ ।स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रनु आफुहरुको बाध्यता भएको भन्दै ट्रेड युनियन संघर्ष समिति सुनसरीले त्यसबाट सेवाग्रामीमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । संयुक्त ट्रेड युनियन संघर्ष समिति सुनसरीका संयोजक महेश पोखरेलले अपि...
trusted online casino malaysia