शरीरमा क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षण

शरीरमा क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षण
एजेन्सी– कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। हरिया सागसब्जी, दूध, दही, बदाम, चिज लगायतका खानेकुराबाट हामीले क्याल्सियम पाउँछौँ। बढ्दो उमेरका किशोर–किशोरीलाई क्याल्सियमको बढी आवश्यकता पर्छ। तर, क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरका किशोर–किशोरीमा विभिन्न समस्यामा देखिने गर्छ। शरीरमा क्यल्सियमको अभावका केही लक्षण यस्ता छन्ः मांशपेशीको ...

याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष (भिडियोमा हेर्नुहोस्)

याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष (भिडियोमा हेर्नुहोस्)
स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । स्याउको भित्री भागमा हुने दाना वा बीउमा साइनाइड नामको बिष हुन्छ । उक्त बिउमा एमेग्डलाइन हुन्छ जसले पेटमा पाचन प्रक्रियामा सघाउने एन्जाइमहरुसँग प्रतिक्रिया गरेर साइनाइड निकाल्दछ । प्राकृतिक रुपमा बिउको बोक्रा धेरै नै कडा हुन्छ, जसलाई फुटाउन गाह्रो हुन्छ । यदि त...

अनुसन्धानले भन्छ – खाली पेटमा लिची नखानुस : ज्यानै जान सक्छ

अनुसन्धानले भन्छ – खाली पेटमा लिची नखानुस : ज्यानै जान सक्छ
काठमाडौं । खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको हाे । लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ ...

डाक्टर मदन कोइरालाको ब्रम्हलूट, अधिकांश बिरामी पीडित

डाक्टर मदन कोइरालाको ब्रम्हलूट, अधिकांश बिरामी पीडित
१७ माघ, रोशन पोखरेल विराटनगर। विराटनगर – १३ स्थित नाक, कान, घाँटी सम्बन्धी डाक्टर  मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका नामबाट व्यवसाय सञ्चालन गर्दै आएका डा. कोइरालाले नर्सिङ होमको बोर्ड कहिँ पनि राखेका छैनन् । आफ्नै निजी निवासमा नर्सिङ होम सञ्चालन गर्दै आएका कोइरालाले आफ्नो नामको बोर्डमा कोशी नर्सिङ होम उल्लेख गरे पनि त्यसलाई पछि मेटिएको छ । जस...

चुइगम खानुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पार्ने नकारात्मक असरहरु

चुइगम खानुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पार्ने नकारात्मक असरहरु
१३ माघ  । चुइङगम चपाउने अनि पड्काउने अधिकांश किशोर किशोरीहरु हुन्छन् । चुइगमको प्रयोग गरे दाँत सफा हुन्छ भन्ने भ्रम पनि छ कतिमा तर यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन । प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चपाउने गर्थें । अचेल चुइङडम विश्वव्यापी रुपमा प्रयोग गरिन्छ । इजरायलको तेलअबिब विश्वविद्यालयक...

माक्स वितहरण कार्यक्रम सम्पन्न

माक्स वितहरण कार्यक्रम सम्पन्न
१३ माघ,  विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepal ले विद्धार्थीहरुलाई मास्क वितरण गरेकाे छ । वालविकासका लागि संगठन (ORCHID) काे विद्धार्थि सहयाेग कार्यक्रम अन्तर्गत काेशिहरैचा ४ शुक्रवारे माेरङ स्थित महेन्द्र माध्यमिक विद्यालयमा मा अध्ययनरत ५० जना विद्धार्थीलाइ धुलाे धुवाबाट वच्न सहयाेग पुगाेस भन्ने उद्देश्यले साे संस्थाले मास्क वितरण गरेकाे हाे । अाज विद्यालयमा अायाेजित एक कार्यक्रमक...

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल
२७ पुष, इनरुवा। स्वास्थ्य मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समिति मध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए। यसै क्रममा  इनरुवा अस्पताल सुनसरीको अस्पताल बिकास समितिमा रमेश कटुवाल अध्यक्ष पदमा मनोनयन भएका छन्। इनरुवा २ निवासी कटुवा...

होटलबाट यौनकार्यमा संलग्न चार भारतीय युबक र चार नेपाली युवती रंगेहात पक्राउ

होटलबाट यौनकार्यमा संलग्न चार भारतीय युबक र चार नेपाली युवती रंगेहात पक्राउ
२५ पुस, झापा। झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए । अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्त...

लेटाङमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

लेटाङमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
२३ पुष, मोरङ । लेटाङको लक्ष्मी मा विमा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्री रोग, यौन तथा छाला रोग ,मधुमेह लगायत  सामान्य रोग को समेत स्वास्थ परिक्षण गरिएको लक्ष्मी मावि लेटाङका सहायक प्रअ देवराज सापकोटाले जानकारी दिनुभयो । केशी हेल्थ एण्ड साइन्स क्यम्पस र लायन्स कलव विराटनगर को सयुक्त आयोजना  तथा  मोरङ सहकारी अस्पताल विराटनगर र प्राथमिक स्वास्थ केन्द्र लेटाङको प्रावी...

५ हजारबढी महिलासँग सम्बन्ध रहेको भनिएका योगगुरुका ४३ वटा महंगा कार गायब!

५ हजारबढी महिलासँग सम्बन्ध रहेको भनिएका योगगुरुका ४३ वटा महंगा कार गायब!
एजेन्सी । हलिउडका ‘हट’ योगगुरु भनेर चिनिएका भारतीय मूलका बिक्रम चौधरी फेरि विवादमा तानिएका छन् ।७० बर्षीय यी व्यक्तिमाथि ५ हजारबढी महिलासँग सम्बन्ध बनाएको आरोप लगाइएको छ । अरबपति योगगुरुसँग ४३ वटा महंगा कारको भण्डार थियो । जसमा १३ वटा रोल्स रोयस, ८ वटा ब्याट्ले र ३ वटा फरारीलगायत अन्य धेरै कार छन् । तर, अब यी सब कार उनका रहेनन् । बिक्रम चौधरीकी पूर्व वकिल मीनाक्षी जाफाको पक्षमा फैसला सुनाउँ...
trusted online casino malaysia