५ ट्रक बराबरको अवैध गाँजा सहित ८ जनालाई पक्राउ

५ ट्रक बराबरको अवैध गाँजा सहित ८ जनालाई पक्राउ
काठमाडौं । बुद्ध नेपाली, ठुलो परिणामको अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ८ जनालाई पक्राउ गरेको छ । प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट ८ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी पमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकार...

वैदेशिक रोजगार ठगी : एक वर्षमा ठगिएकाहरुकाे १४ करोड उसुलउपर गरियाे

वैदेशिक रोजगार ठगी : एक वर्षमा ठगिएकाहरुकाे १४ करोड उसुलउपर गरियाे
काठमाडौं । वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेका युवालाई पीडकबाट ११ महिनामा १४ करोड रुपैयाँ असुल गराइएको छ।  वैदशिक रोजागारीका नाम परे उजुरीविरुद्ध वर्षौंसम्म न्याय सम्पादन नभएपछि सरकारले कार्यदल बनाएर उजुरी फरफराक गर्ने नीति लिएको थियो। गत वर्षको फागुनदेखि माघसम्म १४ करोड ६१ लाख ३९ हजार ३०० रुपैयाँ रुपैयाँ क्षतिपूर्ति दिलाइएको हाे । यस अवधिमा संस्थागत (म्यानपावर कम्पनी)बाट नौ करो...

मेची–काली विश्व अभियान सोलुखुम्बुबाट सुरु, १ अर्बको अक्षय कोष

मेची–काली विश्व अभियान सोलुखुम्बुबाट सुरु, १ अर्बको अक्षय कोष
काठमाडौं । ५ सय विद्यार्थीलाई खान, बस्नसहितको सुविधा दिएर निःशुल्क पढाउने लक्ष्यका साथ मेची–काली विश्व अभियान सोलुखुम्बुबाट शनिबार सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमबीच अभियानको उद्घाटन गरेकी हुन् । ५ लाख व्यक्ति ५ हजार सरकारी कार्यालय र २५ राष्ट्रका नागरिकसामु पुगेर १ करोड व्यक्तिबाट प्रतिव्यक्ति सय रुपैयाँका दर...

प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारीमा सरकार

प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउने प्रधानमन्त्री सकारात्मक रहनुभएको बताए। निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधनको प्रक्रियामा छन्। कतिपय...

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ
काठमाडौँ – देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामी...

अब घरमै बसेर उच्च शिक्षा, के हो खुला विश्वविद्यालय ?

अब घरमै बसेर उच्च शिक्षा, के हो खुला विश्वविद्यालय ?
काठमाडौँ / जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । ‘म आईसीटी (इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी) प्रति धेरै चासो...

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ
मुगु / मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी...

राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका

राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु प...

झोले एनजिओलाई दोस्रो किस्ता दिन मन्त्रीको दबाब

झोले एनजिओलाई दोस्रो किस्ता दिन मन्त्रीको दबाब
काठमाडौं – समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन्। उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्। ‘पहिलो किस्ता पाउने संस्थालाई जे जसरी ...

मन्त्रीले उस्काउँदा मन्त्री र सचिवबीच कुटाकुट भएकाे खुलासा

मन्त्रीले उस्काउँदा मन्त्री र सचिवबीच कुटाकुट भएकाे खुलासा
जनकपुरधाम / उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच बिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्...
trusted online casino malaysia