मोबाइल म्यासेजले पत्ता लगायाे सुनको पोल

मोबाइल म्यासेजले पत्ता लगायाे सुनको पोल
काठमाडौं / मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गरेको र उनी आफ्नो कर्मचारी भएको सम...

नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति
काठमाडौं / कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले...

अवैध गिरोहले गर्दा १७९ जना नेपाली अलपत्र, नेपाल ल्याउने तयारी

अवैध गिरोहले गर्दा १७९ जना नेपाली अलपत्र, नेपाल ल्याउने तयारी
काठमाडौं । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन् । नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन । परराष्ट्र मन्त्रालय, महिला, बालबालिका...

आश्चर्य चिकत पार्ने ज्वालामुखी, नरोकिने र नओथाउने

आश्चर्य चिकत पार्ने ज्वालामुखी, नरोकिने र नओथाउने
काठमाडौं । विश्वका आश्चर्यलाग्दा ज्वालामुखीहरूमा ग्वाटेमालाको फायगो ज्वालामुखी सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसलाई नरोकिने र नओथाउने ज्वालामुखीका रूपमा चिनिन्छ । निरन्तर विस्फोट र तप्त पदार्थका कारण यो निर्जन र निर्वनस्पती भएको उजाड तर रातो र तातो पहाडका रूपमा परिणत भएको छ । यसको वरपरका बस्तीहरू पनि कोसौं टाढासम्म खाली गरिएका छन् । ज्वालामुखी विस्फोट हुँदा यसको वरपरको बस्ती धुलो र धुवाँका कारण वर्ष...

महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा
काठमाडौं / नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिए...

भन्सार कार्यालका अधिकृत र नायब सुब्बासहित आठविरुद्ध साढे ७ करोडको छली मुद्दा

भन्सार कार्यालका अधिकृत र नायब सुब्बासहित आठविरुद्ध साढे ७ करोडको छली मुद्दा
काठमाडौं / न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ । मितेरी इन्टरनेसनलका सञ्चालक सुमन...

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद
महेन्द्रनगर / कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चन...

अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदकाे तयारी

अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदकाे तयारी
काठमाडौं / अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको हो । घुस लिए...

कास्मीर हमलामा ४२ सुरक्षाकर्मी मारिएको खबर बाहिर आए लगतै प्रमद्धारा टेलिफोन, परराष्ट्रद्धारा विज्ञप्ती जारी

कास्मीर हमलामा ४२ सुरक्षाकर्मी मारिएको खबर बाहिर आए लगतै प्रमद्धारा टेलिफोन, परराष्ट्रद्धारा विज्ञप्ती जारी
काठमाडौं । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् । मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओल...

अमेरिकामा पनि नेपालीको आन्दोलन, टीपीएसको समय थप्न माग गर्दै प्रर्दशन

अमेरिकामा पनि नेपालीको आन्दोलन, टीपीएसको समय थप्न माग गर्दै प्रर्दशन
काठमाडौं । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले हिमपातको समेत वास्ता गरेनन्स ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे। नेपालीभाषीहरूको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरू वासिङ्टन डीसी पुगेका थिए। नेपालीको प्र...
trusted online casino malaysia