मलेसिया रोजगारी : संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की

मलेसिया रोजगारी : संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की
काठमाडौँ / नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग...

बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता

बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता
काठमाडौं / वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । ‘सबैका लागि रोजगार : संवैधानि...

चैत्रदेखि बेरोजगारको आवेदन खुल्ने

चैत्रदेखि बेरोजगारको आवेदन खुल्ने
काठमाडौं / सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । मन्त्रालयले यो कार्यक्रम प्रदेश र स्थानीय तहसँग समन्वय गरी र...

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स प्रिन्ट सुरु

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स प्रिन्ट सुरु
काठमाडौँ । सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो । यस्तै विभागबाट मात्र लाइसेन्स छा...

सकस बन्दै कर्मचारी समायोजन

सकस बन्दै कर्मचारी समायोजन
काठमाडौं / दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीद्वारा शपथ ग्रहण गरिएको दिन फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकै महत्व दिएर प्रचार गरेको थियो । कर्मचारी समायोजका सन्दर्भमा उनले भनेको थियो, ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनसम्बन्धी सबै काम टुंग्याउँछौँ ।’ सो मन्त्रालयका उच्च कर्मचारीहरुका अभिव्यक्तिहरुमा पनि सो भनाईले निकै प्राथमिकता पाउने गरेको थियो । अब फागु...

सामाजिक सञ्जालमा कडा बन्दै कानुन ,जथाभावी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल !

सामाजिक सञ्जालमा कडा बन्दै कानुन ,जथाभावी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल !
काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । यस्तो कार्य गरेमा १५ लाख रुपैयाँसम्म...

यस्तो पनि गाउँ छ छोरा भन्दा छोरी शिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य

यस्तो पनि गाउँ छ छोरा भन्दा छोरी शिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य
काठमाडौं । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन्। गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन्। अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन्। किनभने उनलाई छोरीको...

विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार

विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार
काठमाडाैं / आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए । साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत मात्रै ४० भन्दा ध...

बिमारीको खसी बोकाको जस्तै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर

बिमारीको खसी बोकाको जस्तै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर
काठमाडौं । मिति : २९ माघ २०७५, मंगलबार समय : बिहान १०ः७ स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शøयामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँद...

प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान

प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान
ललितपुर / प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञ...
trusted online casino malaysia