चोरको हजार दाउ, ४०० वर्ष पुरानो रुख चोरियो
काठमाडौं । चोरले केही पनि बाँकी राख्दो रहनेछ। जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ। अरू ६ वटा रूखसमेत चोरिएका छन्। ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर ९१ करोड ३५ लाख रुपैयाँ० भन्दा बढी छ। सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो। ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर ९एक करोड रुपैयाँभन्द...












