स्थानिय तहमा उजुरीको चाङ्ग, ६ महिनामा २७१६, कुन प्रदेशमा कति विवरण सहित
काठमाणैं । प्रदेश २ का स्थानीय तह भ्रष्टाचारको दलदलमा फसेका छन्। तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ। तहमा राज्यको रकम जथाभावी डोजर, गाडी खरिदमा दुरूपयोग भइरहेको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुखले डोजर किनेर आफैंले प्रयोग गरिरहेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान...












