‘महेन्द्र राजमार्ग’ व्यक्तिको नाममा पास भएको खुलासा

‘महेन्द्र राजमार्ग’ व्यक्तिको नाममा पास भएको खुलासा
रौतहट / ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसँग जोडिएको जमिनको राजस्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका ...

सरकारी डाक्टर एनजिओ मा छ लाख तलब खाँदै

सरकारी डाक्टर एनजिओ मा छ लाख तलब खाँदै
काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा संचालित चितवनस्थित भरतपुर आँखा अस्पतालमा डा. रघुनन्दन बेन्जुलाई मनोमानी गरेको आरोप लागेको छ । डा. बेन्जुलाई अस्पतालमा कार्यरत त्यहाँ अन्य डाक्टर र कर्मचारीले यस्तो आरोप लगाएका हुन् ।बिगत ६ बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत डा. बेन्जुको मनोमानीको सीमा नाघेपछि त्यहाँका कर्माचारी र डाक्टरले आवाज उठाउन थालेका हुन् । डा. बेन्जु रेटिना स्पेललिस्टका साथै चिफ मिडि...

ईतिहास रचेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत यसरी गरियो

ईतिहास रचेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत यसरी गरियो
काठमाडौं । युएई विरुद्ध ऐतिहासिक एकदिवसीय र टी-२० श्रृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। नेपाली टोलीको स्वागतमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत थुप्रै खेल पदाधिकारी र सयौंको संख्यामा खेलप्रेमिहरुको उपस्थिती रहेको थियो। नेपाली टोलीको स्वागतार्थ रातो...

अनुगमन गर्न मालपाेत कार्यालयमा पुगिन् मन्त्री

अनुगमन गर्न मालपाेत कार्यालयमा पुगिन् मन्त्री
काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । सोमबार बिहान साढे १० बजे चाबहिल मालपोत पुगेकी मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुगमन गरेको थियो । मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । सचिव ग...

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यता अन्त्य

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यता अन्त्य
काठमाडौं / सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा स...

क्रिकेटले ल्यायो खुसी, अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि

क्रिकेटले ल्यायो खुसी, अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि हात पार्दै आएको नेपाली क्रिकेटले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। अघिल्लो साता पहिलोपटक एकदिवसीय शृंखला जितेर इतिहास रचेको नेपाली टोलीले आइतबार टीट्वेन्टी क्रिकेटमा पनि पहिलो शृंखला हात पार्‍यो। नेपालले आइतबार दुबईस्थित आईसीसी एकेडेमीमा खेलिएको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स ९यूएई०लाई १४ रनले हरा...

सदरमुकाम विवादले उग्र रुप लिएपछि रुकुम पूर्वमा कफ्यू

सदरमुकाम विवादले उग्र रुप लिएपछि रुकुम पूर्वमा कफ्यू
काठमाडौं । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू ९निषेधाज्ञा० आदेश जारी गरेको छ।जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि ...

छोरा जन्माएको तर अस्पतालले छोरी थमाएर पठायो, डीएनए परीक्षण गर्न माग

छोरा जन्माएको तर अस्पतालले छोरी थमाएर पठायो, डीएनए परीक्षण गर्न माग
काठमाडौं । अस्पतालले आफ्नो छोरा साटेर छोरी थमाएको भन्दै चौकुने गाउँपालिकाको मायाताल निवासी नवीन गहतराज र भावना आफ्नो छोरा खोज्दै वीरेन्द्रनगर आएका छन् । नवीन भारतको पिथौरागढमा मजदुरी गर्थे । सोही क्रममा उनले घरमा रहेकी गर्भवती पत्नी भावनालाई चार महिनाअघि भारतमै लगे । त्यही क्रममा जनवरी ११ तारिख ९पुस २७० गते भावना सुत्केरी भइन् । भावनाले छोरा जन्माएकी थिइन् । तर, भारतीय अस्पतालले साटेर छोरी थमाइदिए...

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
काठमाडौं / सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो । अाजकाे राजधानी द...

काठमाडौंको टेकुमा सडक बीचमै पेट्रोल पम्प

काठमाडौंको टेकुमा सडक बीचमै पेट्रोल पम्प
काठमाडौं / टेकुको विष्णुमति खोलामा नयाँ बनेको पुलछेउमै पेट्रोल पम्प छ । कनक ट्रेड सेन्टर । यो पम्प त्यहाँ नयाँ बनेको पुलको सडकको बीच भागमै पर्दछ । नयाँ बनेको पुल प्रयोग गरेर कलंकी, बल्खुबाट त्रिपुरेश्वरतिर आउने सडकमै पेट्रोल पम्प रहेकोले सवारी साधनलाई अप्ठेरो परिरहेको छ । सवारी साधन सडकबीचमा पेट्रोल पम्प भएकै कारण घुम्नुपरेको छ । खोलामा नयाँ पुलले जोडेको सडकको भागमै पेट्रोल पम्पको भण्डारण रहेकाले ...
trusted online casino malaysia