एक वर्षभित्र देशैभर फोरजी सेवा

एक वर्षभित्र देशैभर फोरजी सेवा
काठमाडौं / फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो । दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्...

भागेको मेलम्ची ठेकेदारसंग वार्ता गर्न चार कर्मचारी सुटुक्क बैंकक गएपछि

भागेको मेलम्ची ठेकेदारसंग वार्ता गर्न चार कर्मचारी सुटुक्क बैंकक गएपछि
काठमाडौं ।  मेलम्चीको इटालियन ठेकेदार सीएमसी र सरकारबीच वार्ताको वातावरण बनाउन मेलम्ची खानेपानी आयोजनाका कर्मचारी, खानेपानी मन्त्रीको स्वकीय सचिव र उपठेकेदार सुटुक्क थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्ति गर्ने दिनेश श्रेष्ठ र आयोजनाका कानुनी सल्लाहकार शुक्रबार बैंकक गएका हुन्...

अत्यधिक वर्षासँगै शक्तिशाली आँधी आउँदा राजमार्गहरू अवरूद्ध

अत्यधिक वर्षासँगै शक्तिशाली आँधी आउँदा राजमार्गहरू अवरूद्ध
काठमाडौं । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा अत्यधिक वर्षासँगै शक्तिशाली आँधी आउँदा त्यहाँका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् ।आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित हुनसक्ने कतिपय होचा स्थानलाई खाली गरेको बताइएको छ । आँधीले राजमार्गहरूमा पहिरो तथा रूख ढालेपछि कतिपय राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । क्...

भारतले फेरी खन्यो नाली, नेपाली सम्बन्धीत निकाय बेखबर

भारतले फेरी खन्यो नाली, नेपाली सम्बन्धीत निकाय बेखबर
काठमाडौं । द्विपक्षीय छलफल गरेर मात्रै नाली खन्ने सहमतिविपरीत भारतीय पक्षले कञ्चनपुरको डोकेबजारमा फेरि नाली र तारजालीको काम सुरु गरेको छ ।माघ ११ गते कञ्चनपुरका डिभिजन वन अधिकृतसहितको टोलीसँग दुई देशका अधिकारीबीचको बैठकमा छलफल गरेर मात्रै नाली र तारजालीको काम गर्ने सहमति भएको थियो । तर, भारतीय वन विभागले शनिबार बेलुकीदेखि पुनः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्र नजिकै जैविक मार्...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी
काठमाडौँ / पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिक...

सुविधाको नाममा समाज कल्याणमा पदाधिकारीहरुको व्रह्मालुट

सुविधाको नाममा समाज कल्याणमा पदाधिकारीहरुको व्रह्मालुट
काठमाडौं । समाज कल्याण परिषद् कार्यालयको भित्तामा लेखिएको छ– मन, वचन र कर्मले सेवा गरौं। सामाजिक सेवा गर्न भनेरै परिषद् स्थापना गरिएको हो। तर यसको नेतृत्व गर्नेहरूले भने आफ्नो सेवामा स्रोतसाधन खर्चिरहेका छन्। संस्थाको हित बिर्सेर सुविधामा ब्रह्‍मलुट मञ्चाइरहेका छन्। परिषद्का पदाधिकारीले गाडी खरिददेखि कर्मचारी भर्ना र सेवा सुविधा तोक्नेसम्मका काममा आफ्नै हात जगन्नाथ गरिरहेका छन्। अन्नपूर...

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको तयारी

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको तयारी
काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तनको तयारी गरेको छ। सवर्साधारण सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ। सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने तयारी सरकारले गरेको हो। टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ। हाल टेलिकमको भ्व...

आजबाट उपसचिव सरहका कर्मचारी समायोजन हुँदै

आजबाट उपसचिव सरहका कर्मचारी समायोजन हुँदै
काठमाडौं । सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए । उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समाा...

मोबाइलकाे सुरक्षा अपनाउन यसो गर्नुस

मोबाइलकाे सुरक्षा अपनाउन यसो गर्नुस
काठमाडौं – आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छुटकारा पाउन सकिन्छ । अहिले देशमा लोडसेडिङ छैन ।...

अमेरिकासँग राम्रो हुनुपर्छ तर अन्यायलाई सहेर होइन

अमेरिकासँग राम्रो हुनुपर्छ तर अन्यायलाई सहेर होइन
काठमाडौं / अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे । पहिले वक्तव्य नै आफ्नो आधिारिक धारण भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । भेनेजुएला विषयमा निकालिएको विज्ञप्ति नै विवादमा परिरहेको बेला त्यसलाई किन आइलाग्यो त ? ‘किनभने भेनेजुएलामा अमेरिकाले हस्तक्षेप ग...
trusted online casino malaysia