वेलायती राजकुमारीले योनकर्मीहरुलाई केराको बोक्रामा किन यस्तो लेखेर दिईन !
काठमाडौं । बेलायती राजकुमार ह्यारीकी पत्नी मेगन मार्कल यही शुक्रबार आफ्ना पतिको साथमा साउथवेस्टस्थित ब्रिस्टोलमा एक आकस्मिक भ्रमण गरिन् । यौनकर्मी महिलाको उद्धारको लागि काम गर्ने ‘ट्वेन्टी फाइभ च्यारिटी’ नामको संस्थाको निम्तोमा त्यहाँ पुगेकी थिइन् ।
तर त्यहाँ पुग्दा उनले यौनकर्मी महिलाप्रति प्रकट गरेको मानवीय भावना र सहानुभुतिको अहिले चर्चा भइरहेको छ । च्यारिटीको लागि भइरहेको यस कार्यक्रममा मेग...












