२० हजार रुपैयाँ घुस लिने उपन्यायाधिवक्ता प्रकास घिमिरेलाई १५ दिन जेल सजाय

२० हजार रुपैयाँ घुस लिने उपन्यायाधिवक्ता प्रकास घिमिरेलाई १५ दिन जेल सजाय
काठमाडौं । मुद्दा मिलाइदिने बहानामा २० हजार रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर गरिएका उपन्यायाधिवक्ता प्रकास घिमिरेलाई १५ दिन जेल सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर वागचन्द र चण्डीराज ढकालको इजलासले घिमिरेलाई उक्त सजाय गरेको हो । उनलाई २० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ । घिमिरे काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयबाट धदिङ सरुवा भई रमाना पत्र बु...

हिमपातको बेला ओडार भित्र पसेकाको लास चट्टान फोडेर निकाल्नु पर्यो

हिमपातको बेला ओडार भित्र पसेकाको लास चट्टान फोडेर निकाल्नु पर्यो
काठमाडौं । रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा उनीहरू सम्पर्कविहीन भएका थिए। उक्त क्षेत्रमा अघिल्लो शुक्रबारद...

सप्तकोसीमा सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो

सप्तकोसीमा सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो
काठमाडाैं । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउन...

तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति

तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति
काठमाडौं / नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई  कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख...

मेडिकलहरुको मनलाग्दी, तीन घटनाको विवरण सहित

मेडिकलहरुको मनलाग्दी, तीन घटनाको विवरण सहित
काठमाडौं । घटना एक सीमावर्ती भगवानपुर गाउँपालिका–२ लरहाकी २० वर्षीया मनीषाकुमारी यादव ७ महिनाकी गर्भवती थिइन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले लहानस्थित सरकारी हस्पिटल रामकुमार सारडा उमाप्रसाद मुरारका ९राउ० स्मारकमा लगे। ओपीडीमा पुर्जा लिई जाँच गराउँदा उनलाई अस्पतालकी डा। सुशीला सिंहले भिडियो एक्सरे गराउनुपर्ने जवाफ दिइन्। सरकारी अस्पतालमा यो सुविधा नरहेको भन्दै डा। सिंहले आफ्नै श्र...

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने
काठमाडौं / समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकता अनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक...

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड
काठमाडौँ / नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन् । निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपछि बिहीबार...

संघिय निजामती सेवा विधेयक मन्त्रिपरिषदमा, सामुहिक राजिनामालाई पनि स्वीकृत गरिने

संघिय निजामती सेवा विधेयक मन्त्रिपरिषदमा, सामुहिक राजिनामालाई पनि स्वीकृत गरिने
काठमाडौं । केन्द्र सरकारद्वारा निर्माण गर्न लागिएको संघीय निजामती सेवा ऐन संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी सेवाको मार्गदर्शक ऐनका रूपमा रहने भएको छ । सरकारद्वारा अघि बढाइएको संघीय निजामती सेवा ऐनको मस्यौदामा यो व्यवस्था गरिएको छ । सरकारले संघीय प्रशासन सञ्चालन गर्न बनाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा संघीय निजामती सेवा ऐनलाई तीनवटै सरकारको मार्गदर्शक ऐनका रूपमा राख्न प्रस्ताव गर...

२५ करोड मुल्य बराबरको मल गायव भएको खुलासा बाहिर आएपछि

२५ करोड मुल्य बराबरको मल गायव भएको खुलासा बाहिर आएपछि
काठमाडौं । सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको विषय बनेको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०७३।७४ मा कृषि सामग्रीलाई २५ करोड मूल्यबराबरको रसायनिक मल किसानलाई उपलब्ध गराउन रकम निकासा गरेको थियो। त्यस्तै प्रांगारिक मल खरिद गर्न १५ करोड ...

प्रकाण्डको छोरा गोलीसहित विराटनगरबाट पक्राउ

प्रकाण्डको छोरा गोलीसहित विराटनगरबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन्। कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्। नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ।  नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने ...
trusted online casino malaysia