धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा

धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा
काठमाडौं / सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्...

अमेरिका आक्रोशितः सरकारी वक्तव्य दाहालकै वक्तव्यको राम्रो सम्पादन

अमेरिका आक्रोशितः सरकारी वक्तव्य दाहालकै वक्तव्यको राम्रो सम्पादन
काठमाडौं / भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ। चीन, रुस, क्युबालगायतका देशले अमेरिकी भेनेजुएलामा अमेरिकी भूमिकाको आलोचना गरेका छन्। नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य दिए। पछि सरकारले समेत भेनेजुएलामा बाह्य हस...

विपक्षीको प्रदर्शनको समाचार संकलन गरेको आरोपमा पाँच विदेशी पत्रकार पक्राउ

विपक्षीको प्रदर्शनको समाचार संकलन गरेको आरोपमा पाँच विदेशी पत्रकार पक्राउ
काठमाडौं । विपक्षीले गरेको प्रदर्शनको समाचार संकलन गरेको आरोपमा पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारी पक्षले भेनेजुएलाको संकटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् । सरकारी नियन्त्रणमा पर्ने पत्रकारमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्प...

पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसाे बढ्ने

पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसाे बढ्ने
काठमाडौं / युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ ।आज शुक्रबार र भोलि शनिबार पनि यस्तै  प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका...

टिभी हेर्न गएकी ११ वर्षिय वालिकाको वलत्कारपछि हत्या, कहाँ र कस्ले मा¥यो पत्तो छैन

टिभी हेर्न गएकी ११ वर्षिय वालिकाको वलत्कारपछि हत्या, कहाँ र कस्ले मा¥यो पत्तो छैन
काठमाडौं । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटनाको अनुसन्धान जटिल मोडमा पुगेको छ। कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको चार दिनसम्म पनि प्रहरी अनुसन्धानले कुनै उपलब्धी हासिल गर्न नसक्दा रुपमतिका अभिभावक थप तनावमा परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरिएको निष्कर्ष नि...

१६ रोचक तथ्य यस्तो, मिस वल्र्ड र मिस युनिभर्स ११ जना, हरेक २१ मिनेटमा हत्या !

१६ रोचक तथ्य यस्तो, मिस वल्र्ड र मिस युनिभर्स ११ जना, हरेक २१ मिनेटमा हत्या !
काठमाडौं ।  भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएसँगै यसमाथि विश्वको नजर पुगेको छ । थुप्रै देश भेनेजुएलाको राजनीतिलाई लिएर मादुरोको पक्ष र विपक्षमै उत्रिएका छन् । तेलखानीकै रुपमा चिनिने यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको हो । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय तथ्य छन् : –भेनेजुएला देशको नाम नै इटाली भाषाबाट बनेको ...

महालेखा परीक्षक कार्यालयमा ७५ करोड काण्ड, लेखापरीक्षणमा किन गए अमेरिका ?

महालेखा परीक्षक कार्यालयमा ७५ करोड काण्ड, लेखापरीक्षणमा किन गए अमेरिका ?
काठमाडौं । महालेखा परीक्षक संबैधानिक निकायका प्रमुख हुन् । महालेखा परीक्षकको कार्यालयले सरकारी निकायको लेखापरीक्षण गर्दछ । सरकारी निकायले ऐन कानुन अनुसार खर्च गरेका छन् कि छैनन् ? त्यसको लेखापरीक्षण गर्ने काम महालेखा परीक्षकको हो । महालेखाले नियम कानुन विपरित भएका खर्चलाई बेरुजुका रुपमा हरेक वार्षिक प्रतिवेदनमा उल्लेख गरी राष्ट्रपतिसमक्ष पेश गर्दछ । महालेखा परीक्षकले लेखापरीक्षणका लागि कर्मचारी...

भेनेजुएलामा चासो किनः सरकारको अन्तर्राष्ट्रियस्तरमै आलोचना

भेनेजुएलामा चासो किनः सरकारको अन्तर्राष्ट्रियस्तरमै आलोचना
काठमाडौँ / प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ । सरकारले दक्षिण एसियाली श्रीलंका र माल्दिभ्सको संकटमा यसरी वक्तव्य जारी गर्न हतारिएको थिएन । माल्दिभ्सको घटनामा त सरकारले कुनै विज्ञप्ति नै जारी गरेर भने श्रीलंकाको सम्बन्धमा नजिकबाट लियालिरहेको मात्र भनेको थियो । नेपालको कू...

चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो
काठमाडौँ / तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकारसम्म...

उतापनि थालियो आमरण अनशन, मागहरु यस्ता

उतापनि थालियो आमरण अनशन, मागहरु यस्ता
काठमाडौं ।  भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्त नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै अनसन सुरु गरेका हुन् । भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । अनसन शुरु गर्नुअघि...
trusted online casino malaysia