अनशन २३ औं दिनमाः डा. केसीले औषधि लिन मानेनन्

अनशन २३ औं दिनमाः डा. केसीले औषधि लिन मानेनन्
काठमाडौँ / १५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस...

नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक खनालकाे चेतावनी

काठमाडाैं । शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो । ‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा...

भ्रष्टाचार घटेन नेपालमा, कहिले कस्तो नतिजा ?

भ्रष्टाचार घटेन नेपालमा, कहिले कस्तो नतिजा ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरिरहे पनि नेपालमा भ्रष्टाचार घट्न नसकेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ अनुसार १ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपाल सुशासन पारदर्शिता तथा चुस्त सेवा प्रवाह गर्नेमा १ सय २४ औं स्थानमा परेको हो । नेपालले कूल १०० पूर्णाङ्कमा ३१ नम्बर पाएको हो । गतवर्ष पनि नेपालले ३१ अंक...

नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास

नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा व्यक्तिको करोडौं रुपैयाँ पर्ने जग्गा अर्कैको नाममा नामसारी गरिदिएको छ । समाचारकाे अनुसार सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल बैंक र अख्तियारको मिलेमतोमा जग्गा अर्कै व्यक्तिको नाममा नामसारी भएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं धुम्बाराही–४ का मोहन सहनीले नेपाल बैंकमा ...

सरकारी जग्गामा यस्तो रजाँई सम्बन्धीत निकाय मौन

सरकारी जग्गामा यस्तो रजाँई सम्बन्धीत निकाय मौन
काठमाडौं । तीसको दशकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दिर्घकालीन गुरुयोजना ल्यायो। त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन गर्यो‍। योजनाअनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो। सुरुमा गुरुयोजना अनुसार नै विकास र विस्तार कार्य अघि बढ्यो। तर पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले। पछिल्...

६ पार्टी मिलेर बनेको राजपाको महाधिवेशन वैशाखमा हुने

६ पार्टी मिलेर बनेको राजपाको महाधिवेशन वैशाखमा हुने
काठमाडौं । ६ पार्टी एकजुट भएर बनेको राजपा नेपाल वैशाखमा हुने महाधिवेशनपछि अध्यक्षीय प्रणालीमा जाने भएको छ । अहिले ६ जना अध्यक्ष समावेश अध्यक्षमण्डलमा यसबारे छलफल भइरहेको राजपा स्रोतले जानकारी दिएको छ । महाधिवेशनको तयारीस्वरूप तल्ला निकायमा सदस्यता वितरणदेखि अन्य काम गरिरहेको राजपाले महाधिवेशनबाट पारित गर्ने गरी नयाँ विधान बनाउन समिति गठनको गृहकार्य गरेको छ । अध्यक्षमण्डलको सोमबार बसेको बैठकमा छ...

महानगरको सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने

महानगरको सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ । कामपाले ५०, ३० र २४ वाटको बत्ती जडान गरेको जनाएको छ । कामपाका प्रव...

केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !

केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !
काठमाडौँ / पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । श्रेष्ठले डा. केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अ...

गैरकानुनीरूपमा ल्याएको ३६ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जफत

गैरकानुनीरूपमा ल्याएको ३६ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जफत
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले चालु आवको पाँच महिनामा करिब ३६ किलो सुन जफत भएको जानकारी दिए। उनले भने, ‘परिमाणभन्दा बढीको हकमा जफत हुने व्यवस्था छ। सोही आधारमा सुन जफत गरिएको ह...

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै
काठमाडौं / बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक०को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो ।  ‘हाल ७६।४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ ...
trusted online casino malaysia