‘साइबर रेप’ पासोमा युवती

‘साइबर रेप’ पासोमा युवती
काठमाडौं / सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै  थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ । अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्...

विदेशबाट मदिरा ल्याउन कडाइ, बढी मोबाइल ल्याए एयरपोर्टमै खोसिने

विदेशबाट मदिरा ल्याउन कडाइ, बढी मोबाइल ल्याए एयरपोर्टमै खोसिने
काठमाडौं / सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए।  सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने, ‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेर...

पशुपतिनाथ मन्दिरको ११ सय विघा जग्गा गायब

पशुपतिनाथ मन्दिरको ११ सय विघा जग्गा गायब
काठमाडौं । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी ९धाई आमा० लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आख...

ठेकेदारको ठगी यस्तो

ठेकेदारको ठगी यस्तो
काठमाडौं । ठेक्कामा दिइएका अधिकांश काम गुणस्तरीय हुँदैनन्। समयमै पूरा पनि गरिँदैन। समयमा काम नसक्नु, गुणस्तरीय नहुनु, आकलन गरिएभन्दा लागत बढ्दै जानुजस्ता प्रवृत्ति नेपाली ठेकेदारका विशेषता नै बनेका छन्। यसका पछिल्ला कडी हुन् जाजरकोटमा समयमा काम सम्पन्न नगर्ने १४ ठेकेदार। तोकिएको समयमा उनीहरूले काम सम्पन्न नगर्दा जाजरकोटको स्वास्थ्य सेवादेखि यातायातसम्म जोखिममा छ। प्राथमिक स्वास्थ्य केन्द्रका भवन, ...

अब सरकारले एक महिना भित्र कर्मचारी समायोजन गरिसक्ने

अब सरकारले एक महिना भित्र कर्मचारी समायोजन गरिसक्ने
काठमाडौं । सुनील महर्जन,  सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउ“दो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ । एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने ग...

विश्वकै सबैभन्दा बृद्ध मानिसको निधन

विश्वकै सबैभन्दा बृद्ध मानिसको निधन
काठमाडौं । विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको निधन भएको छ । विमानको आविष्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थि...

२०७६ सालको पात्रो यस्तो आयो, दशै गत वर्षको भन्दा १२ दिन अघि

२०७६ सालको पात्रो यस्तो आयो, दशै गत वर्षको भन्दा १२ दिन अघि
काठमाडौं । ईश्वरराज ढकाल, पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ । पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कातिक १० गतेद...

एनटिभीमा क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी

एनटिभीमा क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी
काठमाडौं । नेपाल टेलिभिजनमा सार्वजनिक खरिद ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी भइरहेको छ। स्याटेलाइट ब्यान्डविथ थप गर्न गठित उपसमितिमा राय बाझिएपछि टेलिभिजन नेतृत्वले सीधै खरिद गर्ने तयारी थालेको हो। विभागीय प्रमुखले उपसमितिको प्रतिवेदनविपरीत खरिद गर्न नमानेपछि सञ्चार मन्त्रालयमा सरुवा गरेर सार्वजनिक खरिद ऐनविपरीत सम्झौता गर्ने तयारी भइरहेको ट...

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे धरौटीमा रिहा

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे धरौटीमा रिहा
काठमाडाैं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्। अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेस...

मन्त्रालय माग्छ, तह सूचना दिँदैन

मन्त्रालय माग्छ, तह सूचना दिँदैन
काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तथा प्रदेश तहसँग पटकपटक सूचना माग्यो, पटकपटक पटकपटक निर्देशन दियो। तहले भने पटकपटक अटेरी गरिरहे। विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिको विवरण पठाउन चार महिनाअगाडि सबै तहलाई लिखित निर्देशन दिएको थियो।अधिकांशले उपलब्ध गराएनन्। त्यही विषयमा मन्त्रालयले दर्जनौं पटक परिपत्र गर्‍यो। अझ पनि विवरण आएको छैन। पहिलो चौमासिक बजेट तथा अ...
trusted online casino malaysia