‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो...

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
काठमाडौँ / नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश...

मन्त्रीपरिषद् बैठकबाट पारित मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’

मन्त्रीपरिषद् बैठकबाट पारित मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’
काठमाडौँ / सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्र...

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ
काठमाडौँ / भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हि...

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन
काठमाडौं । सुनसरी र मोरङको सीमामा रहेको बुढीखोला किनारका ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरी बेच्ने गरेका छन्। संरक्षण गरिनुपर्ने जग्गा धमाधम प्लटिङ भइरहे पनि सरोकारवाला निकाय भने मौन छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा पर्ने बुढी खोलाको बगरै ओगटेर प्लटिङ गरिएको छ। प्लटिङका मुख्य योजनाकार स्थानीय रुद्र अधिकारी हुन्। उनले आफ्नो केही नम्बरी जग्गामा झण्डै एक बिघा ऐलानी जग्गासमेत ओगटेर प्लटिङ गरे...

यि त्यही व्यक्ति हुन जसले २५ वर्ष देखी गोरु जुधाईरहेका छन

यि त्यही व्यक्ति हुन जसले २५ वर्ष देखी गोरु जुधाईरहेका छन
काठमाडौं । ठूलो बारीको पाटामा जुरे गोरु सिगौरी खेल्दै भयानक रुपमा एकआपसमा जुधेको हेर्दा सबैलाई मजा आउछ। तर, यी गोरु किसानले कसरी पालेर यसरी जुरे बनाए भनेर कमैले मात्र सोच्ने गर्छन्। आफ्नो गोरुले जितेमा पनि बढीमा तीनदेखि पाँच हजार रुपैयाँ मात्र पुरस्कार प्राप्त गर्ने किसानहरुले माघे संक्रान्तिको लागि जुधाउनकै लागि भनेर पाल्दा ३० हजार भन्दा बढी खर्च गर्छन्। १४ वर्षको उमेरदेखि निरन्तर गोरु जुध...

मन्त्री यादवलाई बर्खास्त गर्न माग होलात सम्भव !

मन्त्री यादवलाई बर्खास्त गर्न माग होलात सम्भव !
काठमाडौं । राजनीतिक नेतृत्वप्रति वितृष्णा फैलिरहेको बेला २ नम्बर प्रदेशका एक मन्त्रीले एक सचिवमाथि हातपात गरेको घटनाको अहिले सर्वत्र विरोध शुरु भएको छ ।कहिले संसद्मा रहेको कुर्सी भाँच्ने त कहिले सभामुख तथा मन्त्रीमाथि सांसदले आक्रमण गर्नेजस्ता घटनाबाट लज्जित बन्दै गएको नेपाली राजनीति फेरि एकपटक एकाएक तातेको छ । आफूले भनेबमोजिम नभएपछि सचिवमाथि आक्रमण गर्ने मन्त्रीबारे अहिलेसम्म २ नम्बर प्रदेशका मुख...

हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुन सक्ने

हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुन सक्ने
काठमाडौं । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै...

सरकारकाे दाबी: केसी अनशन बस्नुपर्ने कुनै कारण छैन

सरकारकाे दाबी: केसी अनशन बस्नुपर्ने कुनै कारण छैन
काठमाडौं / गोविन्द केसी १६ औँ अनशनमा बसेको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो विषयमा आफू नबोल्ने बताएका छन् । त्यसो त सरकारले केसीको अनशनबारे औपचारिक धारणा पनि राखेको छैन् । तर उता, संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले भने आफ्नो भनाइ राखेका छन, उनले भने– ‘डा केसीसँग भएको सहमतिमा विधेयकको प्रस्तावनामा ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७५’ रा...

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो
काठमाडौँ । समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीले फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । फाराम भर्ने म्य...
trusted online casino malaysia