द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन

द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन
काठमाडौँ – सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकब...

यसरी खुल्यो रहस्य !, विद्याभूषणमा त्रिविको मनपरी

यसरी खुल्यो रहस्य !, विद्याभूषणमा त्रिविको मनपरी
काठमाडौं । स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्। त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्...

स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी
काठमाडौँ / सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ । नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो...

यो वाध्यता किन, कसरी आयो ? मेयरले गरे सडकमा पत्रकार सम्मेलन

यो वाध्यता किन, कसरी आयो ? मेयरले गरे सडकमा पत्रकार सम्मेलन
काठमाडौं । नगर सभा गरेर नगरपालिकाभित्र गर्नु पर्नै विकास निर्माण लगायतका अन्यकामहरुमा निर्णय लिनु पर्नैमा वहुमत सदस्यहरुले बाह्रविसे नगरपालिकाको नगर सभा बहिस्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगरप्रमुख निम फुञ्जो शेर्पाले सडकमै पत्रकार सम्मेलन गरेका छन् । वहुमत सदस्यहरुले पटक पटक नगरसभा बहिस्कार गरे पछि काम गर्न समस्या भएको भन्दै बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सडकमा नै पत...

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी
काठमाडौं / चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ । गत २६ असोजमा सरकारले ए...

जनप्रतिनिधिले सुन तस्करी गर्ने, प्रहरी जोगाउने !

जनप्रतिनिधिले सुन तस्करी गर्ने, प्रहरी जोगाउने !
सिरहा / सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको सार्वजनिक भएको हो । सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन ज...

वडा अध्यक्ष यति पावरफुल ! मेयरलाई पनि टेर्दैनन्

वडा अध्यक्ष यति पावरफुल ! मेयरलाई पनि टेर्दैनन्
काठमाडौं । मंसिर पहिलो साता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई डाकेर ३९ करोडका महानगरका योजन अघि बढाउन दत्तचित्त भएर लाग्न सुझाए। साथै सबै वडामा भएका विकास योजनाको डिजाइनसहित लागत एस्टिमेट तयार पारी एक महिनाभित्र महानगरमा बुझाउन मेयर शाक्यले निर्देशन दिएका थिए। तर अहिलेसम्म कुनै पनि वडाध्यक्षले योजनाअनुसार डिजाइन र लागत एस्टिमेट पठाएका छैनन्। प्रदेशबाट ससर्त अनुद...

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी
काठमाडौं । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लग...

नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र पाउने, उमेर नपुगेकालाई नाबालक परिचयपत्र

नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र पाउने, उमेर नपुगेकालाई नाबालक परिचयपत्र
काठमाडौँ / राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको धारा ५१ ...

अब शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध, एक दशकभित्र सबै स्कुल एउटै ढाँचामा !

अब शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध, एक दशकभित्र सबै स्कुल एउटै ढाँचामा !
काठमाडौं । शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । धेरैजसो शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि आयोगले शिक्षकलाई राजनीति गर्न पूर्ण ...
trusted online casino malaysia