लोकसेवामा ६ हजार पदमा: तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा अधिकृतको जागिर

लोकसेवामा ६ हजार पदमा: तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा अधिकृतको जागिर
काठमाडौँ / सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन । सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ...

कति ठूलो मन ! भवन निर्माणको लागी जग्गा दान

कति ठूलो मन ! भवन निर्माणको लागी जग्गा दान
काठमाडौं । सरिता चलाउने, सल्यानको त्रिवेणी गाउँपालिकाको भवन निर्माणको लागी स्थानीयले जग्गा दान गरेका छन । भाडामा सञ्चालन भइरहेको गाउँपालिकालाइ स्थानियले पाँच रोपनि जग्गा दान दिएका हुन । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् । भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा...

विदेशमा १ वर्षयता ८ सय ७८ श्रमिकको मृत्यु, मलेसियामा सबैभन्दा बढी

विदेशमा १ वर्षयता ८ सय ७८ श्रमिकको मृत्यु, मलेसियामा सबैभन्दा बढी
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवे...

भारतीय गुप्तचर संस्था ‘रअ’ ले कहाँ पुर्‍यायो कर्णेललाई ?

भारतीय गुप्तचर संस्था ‘रअ’ ले कहाँ पुर्‍यायो कर्णेललाई ?
२०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा बेपत्ता पारिएका भनिएका कर्णेल हबिब जागिरको लोभमा नेपाल प्रवेश गरेका थिए । त्यति बेला हबिबलाई मार्क थमसन नामका व्यक्तिले बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ बाट फोन गरी अन्तर्वार्ताका लागि नेपाल बो...

निर्मलाको ‘भेजाइनल स्वाब’माथि शंकाः परीक्षणका लागि आमाको रगत लिइयो

निर्मलाको ‘भेजाइनल स्वाब’माथि शंकाः परीक्षणका लागि आमाको रगत लिइयो
धनगढी – निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो। नि...

अर्काे वर्ष नेपालमा साक्षर वर्ष मनाईने

अर्काे वर्ष नेपालमा साक्षर वर्ष मनाईने
ईश्वरराज ढकाल, काठमाडौं । अर्को वर्षबाट संचालनमा आउने साक्षरता नेपाल अभियानमा भर्ना हुने निरक्षरको उमेर समुह परिवर्तन हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई साक्षरता कक्षा संचालन गर्दै आएको सरकारले आगामी वर्ष १५ वर्ष भन्दा माथी उमेर समुहका सबै नागरिकलाई साक्षर बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आउदो बर्षलाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ । शिक्षा, मानव श्रोत विकास क...

आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा

आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा
काठमाडौं / नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै ए...

सरकारलाई डा. केसीले दिएको समय आज सकिँदै, माग पूरा नभए आजैबाट सत्याग्रह थाल्ने

सरकारलाई डा. केसीले दिएको समय आज सकिँदै, माग पूरा नभए आजैबाट सत्याग्रह थाल्ने
इलाम । प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिँदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिएका छन् । संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यस“ग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए ...

अब समायोजनमा नजाने कर्मचारी सिधै बर्खास्त हुने

अब समायोजनमा नजाने कर्मचारी सिधै बर्खास्त हुने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्।चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन,’ उनले भने, ‘जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ।’ स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन स् साझा जिम्मेवारी समृद्धिको पहिचा संघीयता, स्थानीय सरकार र प्रशासन विषयम...

सामसुङ्गको व्यापार ओरालो तिर, २९ प्रतिशतले घट्यो

सामसुङ्गको व्यापार ओरालो तिर, २९ प्रतिशतले घट्यो
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो ।चिनियाँ स्मार्टफोन निर्माताबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब नौ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघ...
trusted online casino malaysia