संसदमा आफूले झुटाे तथ्यांक प्रस्तुत नगरेकाे प्रधानमन्त्रीको जिकिर

संसदमा आफूले झुटाे तथ्यांक प्रस्तुत नगरेकाे प्रधानमन्त्रीको जिकिर
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले संसद्मा आफूले आइतबार प्रस्तुत गरेका तथ्यांक सही भएको जिकिर गरेका छन् । उनले संसद्मा सम्बोधन गर्दै सरकार बनेपछिको १० महिना तथा चालू आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका अधिकांश तथ्यांक गलत थिए, कतिपय तथ्यांक तोडमोड गरिएको थियो । सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडम...

बम्जन आश्रममा सिआइबीः सिन्धुपाल्चोकपछि अब सिन्धुली आश्रमतर्फ

बम्जन आश्रममा सिआइबीः सिन्धुपाल्चोकपछि अब सिन्धुली आश्रमतर्फ
काठमाडौँ / ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए । हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्र...

कपी परीक्षण गर्दा २५ हजार घुस

कपी परीक्षण गर्दा २५ हजार घुस
काठमाडौँ / विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार पक्राउ शाही...

बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली

बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली
सिन्धुपाल्चोक / ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो। बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोली...

प्रधानमन्त्री ओलीले दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत

प्रधानमन्त्री ओलीले दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत
दमक / पुर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्ण मन्दिरबाट झण्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३ दापगाछी पुगिन्छ । त्यही ठाँउमा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए । त्यहाँसम्म पुग्ने मुल सडकको कालोपत्रे योजना योजनामै सिमित छ । ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’ स्थानीयको प्रश्न छ । अघिल्लो चोटी ओली प्रधानमन्त्री हुँदा शिलान...

निर्मलालाई न्याय भिडले दिने हैन, सरकारले दिन्छ, गणतन्त्रमाथि हमला बढ्योः ओली

निर्मलालाई न्याय भिडले दिने हैन, सरकारले दिन्छ, गणतन्त्रमाथि हमला बढ्योः ओली
काठमाडौं ।  राष्ट्रपतिका विषयमा सार्वजनिक रूपमा भइरहेका आलोचनालाई गणतन्त्रमाथिकै हमला भएको प्रधानमन्त्री केपी ओलीले टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा आइतबार सार्वजनिक महत्त्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध विष–बमन हुँदा कसै कसैले त्यसैमा स्वाद मानेको भन्दै संस्थाको मर्यादा नरहे लोकतन्त्र धरासयी हुने बताए। ‘संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन, केही गर्दैन र कुनै ...

भारतबाट आयात हुने ८६ प्रकारका औषधिको आयात रोकिँदै

भारतबाट आयात हुने ८६ प्रकारका औषधिको आयात रोकिँदै
काठमाडौँ / सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ । औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै...

प्रदेश सरकारले कोट वितरण गरे पछि पहिलो पटक राउटेले कोट लगाए

प्रदेश सरकारले कोट वितरण गरे पछि पहिलो पटक राउटेले कोट लगाए
काठमाडौं ।  हिक्मत नेपाली, आफुलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् । मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउ...

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । ठेकेदारले साइट छोडेपछि मेलम्चीक...

लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल

लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल
काठमाडौँ / सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
trusted online casino malaysia