नेपाल टेलिकमको फोरजी सेवाले यसरी लिदैछ बाटो
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारले बाटो लिएको छ। यसका लागि टेलिकमले हुवावेलाई जिम्मा दिएको छ। टेलिकमले सञ्चार तथा सूचना मन्त्रालयको निर्देशनअनुसार टेन्डरमा आएका कम्पनीअन्तर्गत नै हुवावेलाई जिम्मा दिएको टेलिकम स्रोतले जानकारी दिएको छ।
यसअघि मन्त्रालयले फोरजी सेवा विस्तारका लागि टेन्डरमा परेका भेन्डरसँग छलफल गरेको थियो। उक्त छलफल काम छिटो सक्ने र टेन्डरको काम अगाडि बढाउने विषयमा भएको ...












