५२ हजार कर्मचारीको विवरण तयार,आन्दोलनबाट पछि हट्यो युनियन,विवरणमा असन्तुष्टि
काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ । राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेको हो ।
निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो । बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यह...












