यस कारण बन्द हुदैछ नेपाल कोरिया मैन्त्री अस्पताल

यस कारण बन्द हुदैछ नेपाल कोरिया मैन्त्री अस्पताल
काठमाडौं । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ । कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहर...

जताततै निर्मला पन्त तर न्याय कहिले ?

जताततै निर्मला पन्त तर न्याय कहिले ?
काठमाडौं । निर्मलाको न्यायका निम्ति भन्दै दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन गरिएको छ। निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बितिसक्दा पनि हत्यारा अझै पत्ता नलागेको भन्दै सरकारलाई दवाव दिन आइतबार अपरान्ह बानेश्वरको सडकपेटीमा विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर प्रदर्शन गरिएको हो । समाचार नेपाल समाचारपत्रमा छ ।

विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना
मेलबर्न / अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्को तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ। त्यही टेस्टमा सात वर्...

प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी

प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी
काठमाडौँ / प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम...

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार
काठमाडौँ / दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। २०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले प...

यस्ताछन नेपाल आइडल सिजन २ का विजेताहरुको रंगिन सपना

यस्ताछन नेपाल आइडल सिजन २ का विजेताहरुको रंगिन सपना
काठमाडौं ।  मन जित्छ उसले, राम्रो गाउँछ जसले’ ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडल–२ ले गत शुक्रबार रवि ओडलाई टाइटल विजेताका रूपमा पायो। गत साउन २४ गतेदेखि सुरु भएको नेपाल आइडल पुस ६ गते सकिएको छ। पुरस्कारस्वरूप ओडले २२ लाख रुपैयाँको चेक, एउटा होन्डा डब्लूआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौता र विश्व भ्रमण गर्न पाउने मौकासमेत उनलाई छ। यस्तैगरी विक्रम बराल फस्ट रनरअप बन्न सफल भए। पुरस्...

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !
काठमाडौं ।  गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ।उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बत...

सम्बन्ध विच्छेदका घटनामा बढ्दै, मुद्दा हाल्नेमा पुरुष बढी

सम्बन्ध विच्छेदका घटनामा बढ्दै, मुद्दा हाल्नेमा पुरुष बढी
गुल्मी / गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए ।गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ । नयाँ मुलुकी ऐन लागू भएपछि भदौमा मात्रै २१ पुरुष र १३ महिलाले...

मोहन वैद्य चढेको कार राति साढे ११ बजे दुर्घटना

मोहन वैद्य चढेको कार राति साढे ११ बजे दुर्घटना
काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।यो समाचार आजको नयाँ पत्र...

निर्मला हत्या प्रकरणः सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर भएन

निर्मला हत्या प्रकरणः सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर भएन
कञ्चनपुर – निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ। प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो।‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भ...
trusted online casino malaysia