दाङ दुर्घटनाः रित्तियो शिक्षालय, शोकमा दाङ

दाङ दुर्घटनाः रित्तियो शिक्षालय, शोकमा दाङ
दाङ – तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् । रित्तियो शिक्षालय दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ...

गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास

गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास
काठमाडौँ – नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोर...

महाभूल नगर्न केपी ओलीलाई माधव नेपालको यस्तो चेतावनी

महाभूल नगर्न केपी ओलीलाई माधव नेपालको यस्तो चेतावनी
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ । उहाँले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिनुभएको हो । जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर रह...

फेवातालको आँगनबाट साहित्यका कुरा

फेवातालको आँगनबाट साहित्यका कुरा
काठमाडौं । म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले भनिन्, ‘तर जब पढें, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाले भनिन्, ‘उहाँको भाषा बुझ्न गाह्रो थियो। मैले धेरै जनासँग छलफल गरें। एउटा शब्दचाहिँ नबुझेरै अनुवाद गरेकी छु, त्यो शब्द के हो, त्योच...

विदेश भ्रमणमा पनि ठूलाकै हालिमुहाली, ल हेर्नुहोस विवरण सहित

विदेश भ्रमणमा पनि ठूलाकै हालिमुहाली, ल हेर्नुहोस विवरण सहित
काठमाडौं । विदेश भ्रमणमा उच्चपदस्थ कर्मचारीहरूकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्य...

दलितले पाउँदैनन् जन्ती र मलामीः भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण

दलितले पाउँदैनन् जन्ती र मलामीः भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण
सुर्खेत / चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्...

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने
काठमाडौँ / तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ । राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट ...

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !
काठमाडौं । तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्। दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न आउनेको संख्या घट्दै गएको सोहीघरका सरोकारवाला पञ...

‘फेसबुकबाट प्रेम नगर्नुस्’

‘फेसबुकबाट प्रेम नगर्नुस्’
मुम्बई / फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे । उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनल...

मलेसिया रोजगारी : गाँठो फुकेन, झन् कसियो !

मलेसिया रोजगारी : गाँठो फुकेन, झन् कसियो !
काठमाडौं / कामदार रोकिएको ६ महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नुपरेका अनावश्यक आर्थिक बोझ हटाइएको घोषणा भयो । सम्झौताको दुई महिना बित्दा पनि किन खुलेन त मलेसिया ? ठ्याक्कै जवाफ कसैसँग छैन । श्रम सम्झौतामा कामदार पठाउन लाग्ने सेवाशुल्क, आउने जाने हवाई टिकट, भिसा, शुल्नक स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च, रोजगारदाताबाटै बेहोर्ने गरी मलेसि...
trusted online casino malaysia