निर्मला पन्तका बुवा हस्पिटलबाट डिस्चार्ज भए

निर्मला पन्तका बुवा हस्पिटलबाट डिस्चार्ज भए
काठमाडौं ।बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बुवा यज्ञराज पन्त डिस्चार्ज भएका छन्। पन्तको उपचारमा संलग्न डा. सरोज ओझाका अनुसार पूर्ण रुपमा स्वस्थ भएपछि उनलाई आइतवार अपराह्न डिस्चार्ज गरिएको हो। छोरीका हत्यारालाई कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनलाई मंसिर ९ ग...

कांग्रेसले आज महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश गर्दै

कांग्रेसले आज महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश गर्दै
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकको मुख्य एजेण्डा विधान संशोधन प्रस्ताव आज सोमबार पेश गर्ने तयारी गरिएको छ । विधान संशोधन मस्यौदामाथि केन्द्रिय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्छ । विधान संशोधन प्रस्तावमा केन्द्रिय समिति भित्र मुख्य रु...

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि
काठमाडौँ / भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो । भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आ...

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

यातायात सिन्डिकेटसँग पक्षधरसँग फेरि झुक्यो सरकार

यातायात सिन्डिकेटसँग पक्षधरसँग फेरि झुक्यो सरकार
काठमाडौँ / सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ ÷ समिति मातहत रहेका यातायता व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो । सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो । यातायात व्यवसायी अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्याउँदै बारम्बार म्याद ...

काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त
काठमाडौं / गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था छ। स्थानीय सर...

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी
काठमाडौं / सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो सं...

भारु नसाटिँदा स्थानीय मर्कामा, साना व्यापारी भन्छन्– चौपटै हुने भइयो

भारु नसाटिँदा स्थानीय मर्कामा, साना व्यापारी भन्छन्– चौपटै हुने भइयो
डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका हुन् । कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले ...

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र
दमक /  जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ ।  हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ । खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

राजदूत शेर्पालाई के गर्ने ? ‘राजनीतिक मुड’ बुझ्दै छानबिन टोली

राजदूत शेर्पालाई के गर्ने ? ‘राजनीतिक मुड’ बुझ्दै छानबिन टोली
काठमाडौं /अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ। उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो। रराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि समितिसमेत ‘राजनीतिक मुड’ बुझ्न खोज्दैछ। आजको अन्नपूर्ण पोस्ट् द...
trusted online casino malaysia