पुर्वराजाले पोखरामा नयाँ बर्ष भब्यरुपमा मनाउने

पुर्वराजाले पोखरामा नयाँ बर्ष भब्यरुपमा मनाउने
काठमाडौं / अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् । २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ । करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक...

दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरी जेल परेपछि तिनवटै सँग एकैदिन सम्बन्धविच्छेद

दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरी जेल परेपछि तिनवटै सँग एकैदिन सम्बन्धविच्छेद
नेपालगन्ज / बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे। ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनाम...

अब कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा बन्द

अब कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा बन्द
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ। सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नु पर्ने हुँदा सरुवा रोक्न पत्राचार गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए। समायोजन...

सिंहदरबारमा छाँया शासकको यस्तो चर्तिकला

सिंहदरबारमा छाँया शासकको यस्तो चर्तिकला
काठमाडौं । प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, त्यसमा सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’ स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाउँछन् । त्यसका लागि कार्यता...

पाँच महिनाअघि तयार गरेको प्रतिवेदनप्रति भारतीय प्रधानमन्त्री मोदीलाई अस्वीकार्य

पाँच महिनाअघि तयार गरेको प्रतिवेदनप्रति भारतीय प्रधानमन्त्री मोदीलाई अस्वीकार्य
काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् । १९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप...

‘हरेक दिन पेन्टी फेर्नुपर्छ’

‘हरेक दिन पेन्टी फेर्नुपर्छ’
काठमाडौं / महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी, महिनावारी चक्र शुरु हुने बताईएको छ ।कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी ...

विवाहपञ्चमी नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो

विवाहपञ्चमी नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो
मंसिर २६, काठमाडौं । आजु जनकपुर मंगल हे, चारु दिस मंगल हे ! जानकीके होइछैं विवाह, जनकपुर मंगल हे !! विवाह गाइने यही गीत अहिले जनकपुरमा गुञ्जिरहेको छ। कारण हो, सीताराम विवाह महोत्सव। विवाहपञ्चमी एउटा चाड मात्र होइन र यसले जनकपुरको मात्र परिचय बोक्दैन। यो नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो, जनसम्बन्धको प्रतीक पनि हो। त्यसैले त जनकपुर अहिले झकिझकाउ छ, लाखौँ मानिसले भरिभराउ छ। त्रेता युगमा...

तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग
काठमाडौँ / दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ । आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्...

यस्ताे परम्परा जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

यस्ताे परम्परा जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ
डोटी / सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका –६ गिरीचौक...

कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण

कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण
काठमाडौं / सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । एकद...
trusted online casino malaysia