लाइनमा बसेको प्रचार , मन्त्री विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा

लाइनमा बसेको प्रचार , मन्त्री विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा
काठमाडौं । मलेशियामा रोजगारीका लागि कामदार पठाउने विषयमा सरकारले कारबाही गरेका मेनपावर माफियाहरुसँग भित्रभित्रै साँठगाँठ गरेका कारण चौतर्फी आलोचना खेपेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो  धन्दालाई गुपचुप बनाउन प्रचारको नयाँ शैली अपनाएका छन् । सरकारमै रहेका मन्त्री तथा विपक्षी नेपाली कांग्रेसका नेताहरुले समेत मन्त्री विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा पर...

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !
पोखरा / सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ । नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर...

निर्मला पन्तको हत्यारा खोज्न गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी

निर्मला पन्तको हत्यारा खोज्न गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी
काठमाडौं / कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ।प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो। मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री राम...

राजदूत शेर्पाले मानव तस्करी गरेको आरोप

राजदूत शेर्पाले मानव तस्करी गरेको आरोप
काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मानव तस्करी गर्ने गरेको आरोप उनकै डा«इभरले लगाएका छन् । अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली राजदूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले राजदूत लक्की शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका हुन । चालक सेर्पाका अनुसार मानव तस्करीबाट आएको पैसाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले काठमाडौंको नयाँपाटीमा ...

लोकसेवाको परीक्षा तत्काल नखुल्ने

लोकसेवाको परीक्षा तत्काल नखुल्ने
काठमाडौं / कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्ने छ। समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। मन्त्रालयका अनुसार संघ, प्रदेश र स...

पप्पुलाई कालोसुचीमा नराख्न अदालतकाे आदेश

पप्पुलाई कालोसुचीमा नराख्न अदालतकाे आदेश
काठमाडौं / उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च...

आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड

आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड
काठमाडौँ / नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

कञ्चनपुरमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलकाे दादागिरी, स्थानीय आक्रोशित

कञ्चनपुरमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलकाे दादागिरी, स्थानीय आक्रोशित
महेन्द्रनगर / कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीस्थित नेपाली भूमिमा सडक निर्माणको काम गर्न लागेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दादागिरी शैलीमा अवरोध गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सिमानाका गड्डाचौकी (नेपाल–भारत) सीमामा सडक बनाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेव जोड्ने नेपाली भूमिमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ल...

खुलामखुल्ला अबैध पेस्तोल बोकेर हिड्ने एकजना प्रहरी नियन्त्रणमा

खुलामखुल्ला अबैध पेस्तोल बोकेर हिड्ने एकजना प्रहरी नियन्त्रणमा
काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वर्षिय शिशिर श्रेष्ठ छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७।६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ । त्यसवेला उक्त पेस्तोल सँगै एउटा म्याग्जीन समेत बरामद गरिएको छ । उक्त पेस्तोलमा मेडईन यूएसए लेख...

निगमको बोइङ मलेसियामा अलपत्र

निगमको बोइङ मलेसियामा अलपत्र
कामठाडौं / सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्...
trusted online casino malaysia