उठबस गराउँदा विद्यार्थी बेहोस !

उठबस गराउँदा विद्यार्थी बेहोस !
काठमाडौं / ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्...

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने
काठमाडौं / दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० ब...

बेग्लै भाषा, संस्कृति, वेशभूषा र सभ्यता भएका खम्पाहरू आफ्नो पहिचान खोज्दै

बेग्लै भाषा, संस्कृति, वेशभूषा र सभ्यता भएका खम्पाहरू आफ्नो पहिचान खोज्दै
काठमाडौं ।  खम्पा शब्दले नेपाल र चीनका सुरक्षा र कूटनीतिक अधिकारीहरूलाई अझै झस्काउँछ। किनभने यो शब्दसँग जोडिन्छ– चार दशक पुरानो खम्पा विद्रोह। तर, सबै खम्पा त्यसबेलाका विद्रोही होइनन्। बेग्लै भाषा, संस्कृति, वेशभूषा र सभ्यता भएका खम्पाहरू यतिखेर पहिचानको खोजीमा छन्। खम्पा विद्रोहकै कारण राज्यले उनीहरूलाई बेग्लाबेग्लै जातिको पहिचान हुने गरी नागरिकता दियो। बिस्तारै उनीहरू फरक–फरक थर लेखेर बस्न ब...

गृह मन्त्रालयले यस कारण यि पाँच जनालाई देश निकाला गरे

गृह मन्त्रालयले यस कारण यि पाँच जनालाई देश निकाला गरे
काठमाडौं ।  गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ।जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्।गृहको निर्णय...

नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक
काठमाडौं / गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रत...

निर्मला पन्तको पोस्टरः जति च्यातो, उति भाइरल !

निर्मला पन्तको पोस्टरः जति च्यातो, उति भाइरल !
काठमाडौँ / बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए –१३ गते बिहान राजधानीका मुख्य चोकहरुमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो । जसरी सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस...

विद्यार्थीबिनाका त्रिविका विभाग (कुन कुन विभाग छन् नाम सहित)

विद्यार्थीबिनाका त्रिविका विभाग (कुन कुन विभाग छन् नाम सहित)
काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै । कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो । ...

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ
काठमाडौँ / विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । धर्मपथमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संञ्चालन गर्दै आएका थिए । बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खबर ...

यी राजमार्गमा अब ट्रक र ट्रिपरलाई ओभरटेक गर्न रोक

यी राजमार्गमा अब ट्रक र ट्रिपरलाई ओभरटेक गर्न रोक
मंसिर १८, काठमाडौं , साविकका लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलका थुप्रै जिल्लाका सयौं गाउँहरु जोड्ने सिद्धार्थ राजमार्गका धेरै खण्डहरु जीर्ण बनेका छन् । वि सं।२०२८ सालदेखि सञ्चालनमा आएको सो राजमार्गको बुटवल–तानसेन सडक खण्ड सबैभन्दा जोखिमयुक्त छ । त्यहीँ जोखिमयुक्त ठाउँमै सडक लगभग ध्वस्त जस्तै छ । राजमार्गको तानसेन–बुटवल ३९ किलोमिटर सडक खण्डको अवस्था भने निकै दयनीय छ । सो सडक खण्डमा बारम्बार दुर...

बंगलादेशमा गोरु पु-याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

बंगलादेशमा गोरु पु-याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए
दाङ / पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो । यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । झडपमा स्थानीयले सबैलाई ...
trusted online casino malaysia