निर्मला हत्या प्रकरण: तारोमा सरकार ,प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाही गरिएन

निर्मला हत्या प्रकरण: तारोमा सरकार ,प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाही गरिएन
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर बदनाम भइरहेका छन् । सरकारले केही दिनअघि निजी क्षेत्रका लाखौं श्रमिकको हितमा हुने गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । त्यस स्वागतयोग्य कामलाई पनि...

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा, भोली सोमबार सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा, भोली सोमबार सम्बोधन गर्ने
काठमाडौं । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार पोल्यान्ड प्रस्थान गर्नुभएको छ ।जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औँ सम्मेलन (कोप २४) आइतवारदेखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ । करिव दुई साता लामो बार्षिक सम्मेलनलाई राष्ट्रपति भण्डारीले भोली सोमबार सम्बोधन गर्ने कार्यतालिका ...

नारायण गोपालको हातमा नपरेको पहिलो फिल्म एवार्ड यस्तो

नारायण गोपालको हातमा नपरेको पहिलो फिल्म एवार्ड यस्तो
काठमाडौं । बुबा स्व. भरतलाल श्रेष्ठ विशाल बजार लायन्स क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यसबेला यो लायन्स क्लब विभिन्न समाजसेवामा निकै सक्रिय थियो । तर अहिलेजस्तो त्यसबेला सञ्चारमाध्यम धेरै नभएकाले जति समाजसेवा गरे पनि क्लबको भने खासै चर्चा हु“दैनथ्यो । मैले भने भर्खर–भर्खरै कामना पत्रिकाको काम शुरु गरेको थिए“ । कामनाले छोटो समयमै पाठकको मन जितेर लोकप्रियता कमाइसकेको भए पनि मनोरञ्जनप्रधा...

गाउँमा पानिमात्र होईन भाँडा पनि चल्दैन

गाउँमा पानिमात्र होईन भाँडा पनि चल्दैन
काठमाडौं । ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ फ्याक्ट्रीमा काम गर्न गएको हुँ । चाडबाडमा मात्र घर आउँछु ।’ ‘घर आएका बेला पनि परिवार र आफन्तमाथि अछूतको व्यवहार भइरहेको देख्दा मन भत्भती पोल्छ’, उनले भने, ‘त्यही भएर कहिलेकाहीँ त चाडपर्वमा पनि घर नआऊँ जस्तो लाग्छ ।’ पर्सा जगर...

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?
काठमाडौँ / सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

सरकारी गाडीको दुरुपयोग, विदाको दिन वनभोजमा समेत प्रयोग

सरकारी गाडीको दुरुपयोग, विदाको दिन वनभोजमा समेत प्रयोग
काठमाडौं । भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो । नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो । तर कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो । अरु बस रिजर्भ गरेर आएका थिए, कर्मचारीहरु पहेँलो नम्बर प्लेटको गाडीमा । तिनले सरकारी गाडी दुरुपयोग गरेका थिए । त्यो पनि एउटा–दुइटा होइन, करिब दुई दर्जन वटा । सार्वजनिक बिदाका दिन सरकारी गाड...

यस्तो छ वहु चर्चित फिल्म २.०

यस्तो छ वहु चर्चित फिल्म २.०
काठमाडौं । मूलधारको हिन्दी फिल्म अझै मूलतस् मसलामै अल्झिएका छन् । दक्षिण भारतीय फिल्म उद्योगमा चाहिँ नयाँ–नयाँ प्रयोग हुँदैछ । बाहुबली  र आईले एकहदसम्म ‘चमत्कार’ गरे । आठ वर्षअघि साइन्स फिक्सन फिल्म रोबोटले उस्तै तहल्का मच्चाएको थियो । अहिले यसकै सिक्वेल रिलिज भएको छ, २।० । लगानी नै ६ सय करोड भारु । भारतीय सिनेमा इतिहासकै महँगो । मेघास्टार रजनीकान्तका साथ यसपटक अक्षय कुमार जोडिएका छन् । तीन वर...

वोलाई र कागजमा मात्र सिमित भएको सुखी नेपाली र समृद्ध नेपाल

वोलाई र कागजमा मात्र सिमित भएको सुखी नेपाली र समृद्ध नेपाल
काठमाडौं । सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा अघि सारेको छ। तर, दिनरात भाषणमा भनेजस्तो यी शब्द व्यावहारिकरूपमा कार्यान्वयन गर्न चासो देखाएको छैन। यो नारा सुन्दा निकै मीठो जस्तो लाग्छ तर, अहिले आएर मानिसलाई खल्लो लाग्न थालेको छ। बृहत् नेपाली शब्दकोषका अनुसार खुसी भन्नाले आफू वा अरू कसैद्वारा गरिएको कार्यबाट पाउने सन्तुष्टि भन्ने उल्लेख छ। त्यस्तै आफ्ना साथीभाइ वा परिवारसँग पूरै सन्तुष्ट ह...

प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर

प्रहरीले च्यातेर फ्याँके निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर
काठमाडौँ / निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । आजको कान्तिपुर दैनिकमा खबर ...

राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !
काठमाडौं / गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए । मंगलबार साँझ उ...
trusted online casino malaysia